Перейти к содержимому

नेपालको संविधान सम्बन्धी अति सम्भावित २५ महत्वपूर्ण प्रश्नोत्तर(सेट-1) Loksewa Aayog Preparation2083

Loksewa Tayari Nepal96

0:00 / 0:00

नेपालको संविधान सम्बन्धी अति सम्भावित २५ महत्वपूर्ण प्रश्नोत्तर(सेट-1) Loksewa Aayog Preparation2083

1 620 просмотров · 2 недели назад
Loksewa Tayari Nepal96
677 подписчиков
1 620 просмотров · 2 недели назад
नेपालको संविधान सम्बन्धी लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा आयोग (TSC), विभिन्न बैंकहरू, नेपाल प्रहरी तथा अन्य सरकारी संस्थानका परीक्षाहरूमा बारम्बार सोधिने र आउने अति सम्भावित २५ वटा महत्वपूर्ण प्रश्नोत्तरहरूको सङ्ग्रह! यस भिडियो/सामाग्रीमा के छ? नेपालको संविधानका अति महत्वपूर्ण २५ प्रश्नोत्तर वस्तुगत (MCQ) तथा संक्षिप्त उत्तरका लागि उपयोगी तथ्यहरू परीक्षाको दृष्टिकोणले छुटाउनै नहुने मुख्य धारा र व्यवस्थाहरू यो सामाग्री शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवा, बैंक तथा वित्तीय संस्था, नेपाल प्रहरी/सशस्त्र प्रहरीका परीक्षा तयारी गरिरहनुभएका परीक्षार्थीहरूका लागि अत्यन्त उपयोगी हुनेछ। लाइक, सेयर र सब्स्क्राइब गरेर सहयोग गर्नुहोला🙏 ​#NepalConstitution #LoksewaPreparation #LoksewaNepal #TSCPreparation #NepalSambhidhan #LoksewaMCQ #NepalGK #LoksewaAayog #PublicServiceCommission#gk #mcq #loksewtayarinepal96