Перейти к содержимому

हाम्रो दशै २०८३

Aaradhya Bharati

0:00 / 0:00

हाम्रो दशै २०८३

118 просмотров · 9 дн. назад
Aaradhya Bharati
82 подписчика
118 просмотров · 9 дн. назад
दशैँ त सकियो, तर दशैँका मिठा सम्झनाहरू सधैँ मनमा रहिरहनेछन्। 🥰❤️ परिवारसँग बिताएका रमाइला पलहरू, टीका, जमरा, आशीर्वाद, भेटघाट र खुसीका क्षणहरू यो भिडियोमा समेटिएका छन्। 🎉🌺 फेरि अर्को दशैँमा यस्तै खुसी र उमङ्गका साथ भेट हुने आशा राख्दै, यो वर्षको दशैँका सम्झनाहरू तपाईंहरूसँग बाँड्दै छु। 🙏❤️ भिडियो मन परेमा Like, Comment, Share र Channel Subscribe गर्न नभुल्नुहोला। 🔔 धन्यवाद! ❤️🙏