Перейти к содержимому

AI बाट प्रश्नपत्र बनाउने सजिलो तरिका | ChatGPT + पाठ्यपुस्तक + विशिष्टीकरण तालिका

Hirachandra

0:00 / 0:00

AI बाट प्रश्नपत्र बनाउने सजिलो तरिका | ChatGPT + पाठ्यपुस्तक + विशिष्टीकरण तालिका

18 473 просмотра · 1 мес. назад
Hirachandra
16,5 тыс. подписчиков
18 473 просмотра · 1 мес. назад
AI बाट प्रश्नपत्र बनाउने सजिलो तरिका ChatGPT + पाठ्यपुस्तक + विशिष्टीकरण तालिका AI को प्रयोग गरेर प्रश्नपत्र निर्माण गर्न सिक्नुहोस्। यस भिडियोमा शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि पाठ्यपुस्तक र विशिष्टीकरण तालिकाका आधारमा ChatGPT प्रयोग गरी प्रश्नपत्र निर्माण गर्ने Practical Method सिकाइएको छ। यस भिडियोमा हामी सिक्नेछौँ: moecdc.gov.np बाट ✅ सम्बन्धित विषयको पाठ्यपुस्तक डाउनलोड गर्ने ✅ विशिष्टीकरण तालिका डाउनलोड गर्ने 🤖 ChatGPT मा ✅ पाठ्यपुस्तक Upload गर्ने ✅ विशिष्टीकरण तालिका Upload गर्ने ✅ आवश्यक निर्देशन/Prompt दिने ✅ विशिष्टीकरण तालिकाअनुसार प्रश्नपत्र निर्माण गर्ने ✅ विभिन्न तह/अंकभारअनुसार प्रश्न निर्माण गर्ने ✅ नमुना प्रश्नपत्रका प्रश्न नदोहोरिने गरी नयाँ प्रश्न बनाउन लगाउने ✅ आवश्यक परे प्रश्नपत्रलाई पुनः संशोधन तथा सुधार गर्ने यो विधि विद्यालयका शिक्षक, प्रश्नपत्र निर्माण गर्ने शिक्षक, परीक्षा समितिका सदस्य तथा AI प्रयोग गरेर आफ्नो शैक्षिक कार्यलाई सहज बनाउन चाहनेहरूका लागि उपयोगी हुन सक्छ। 👇प्रश्नपत्र निर्माण गर्ने (Prompt) तपाई एक नेपाली विषय विज्ञ हुनुहुन्छ। माथि दिएको विशिष्टीकरण तालिका र पाठ्यपुस्तकको आधारमा कक्षा १० अनिवार्य नेपाली विषयको प्रश्न पत्र निर्माण गर्नुहोस्। • प्रश्नपत्र विशिष्टिकरण तालिका अनुसार हुनुपर्ने • विशिष्टिकरण तालिकामा दिएको नमुना प्रश्न जस्तै प्रश्नहरू बनाउनुहोस • विशिष्टिकरण तालिकामा भएका नमुना प्रश्न राख्न पाइने छैन • प्रश्नपत्र word file मा डाउनलोड गर्न मिल्ने बनाउनुहोस 👍 भिडियो उपयोगी लागे Like गर्नुहोस्। 💬 तपाईंले AI प्रयोग गरेर कुन शैक्षिक काम गर्न चाहनुहुन्छ, Comment गर्नुहोस्। 🔔 यस्तै AI for Teachers, ChatGPT, Gemini, Canva तथा Education Technology सम्बन्धी भिडियोका लागि Channel Subscribe गर्नुहोस्। #questionpaper #aiquestions #chatgpt #hirachandra