अब जमिनमुनिबाटै चितवन आइपुग्नेछ हवाई इन्धन! हेटौँडा बजार छलेर ६२ कि.मी. पाइपलाइन कसरी बन्दैछ?
Pressmandu TV
0:00 / 0:00
अब जमिनमुनिबाटै चितवन आइपुग्नेछ हवाई इन्धन! हेटौँडा बजार छलेर ६२ कि.मी. पाइपलाइन कसरी बन्दैछ?
9 844 просмотра · 1 день назад
Pressmandu TV
189 тыс. подписчиков
9 844 просмотра · 1 день назад
राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाको ग्राउण्ड जिरो रिपोर्ट!
चितवनको राप्ती नगरपालिका–१, लोथरमा २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक ग्रीन फिल्ड टर्मिनल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अमलेखगन्जदेखि लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिच्छ्याएपछि नेपालको ऊर्जा सुरक्षामा कस्तो क्रान्ति आउँदैछ? यस वृत्तचित्रमा हामीले सम्पूर्ण इन्जिनियरिङ, आर्थिक फाइदा र रणनीतिक महत्त्वको गहिरो विश्लेषण गरेका छौँ।
यस भिडियोमा समेटिएका मुख्य विषयहरू:
चितवन लोथरमा ७९ करोडको ल्याण्ड फिलिङ र पर्खाल निर्माण कार्य
६२ किलोमिटर पाइपलाइन र हेटौँडा बजार बाइपास गर्ने प्राविधिक डिजाइन
९१ हजार ९०० किलोलिटर भण्डारण क्षमता (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन ट्याङ्क)
हवाई इन्धन पाइपलाइनबाट ल्याउँदा वार्षिक करिब २ अर्ब रुपैयाँ ढुवानी खर्च बचत
नेपाल आयल निगम (NOC) र इन्डियन आयल कर्पोरेसन (IOC) बीचको सम्झौता र समयसीमा
यस्तै तथ्यपरक, खोजमूलक र विश्लेषणात्मक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला।
#AmlekhgunjLotharPipeline #NepalOilCorporation #NepalInfrastructure #NepalIndiaRelations #EnergySecurityNepal #LotharChitwan #NepalNews
Its a Presentations of Pressmandu Tv :
Host:
Guest:
Camera :Sita Ram Basnet
Editing Station : BB Creations
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.