बालेनलाई शक्ति कहाँबाट आउँछ ? | CK Lal | अनि, अब Clips
Sudheer Sharma
0:00 / 0:00
बालेनलाई शक्ति कहाँबाट आउँछ ? | CK Lal | अनि, अब Clips
61 051 просмотр · 3 дня назад
Sudheer Sharma
131 тыс. подписчиков
61 051 просмотр · 3 дня назад
Watch the full interview : • नेपालजस्तो देशमै भूराजनीतिक चलखेल बढी हुन्...
Political Analyst CK Lal Decodes Nepal's Post-Gen Z Politics, Great-Power Games, and the Rise of Populism
नेपालमा जेनजी विद्रोह र त्यसयता जे–जति घट्नाक्रम भइरहेका छन्, त्यसलाई राजनीतिक विश्लेषक सीके लालले कसरी हेरिरहेका छन् ? प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको कार्यशैलीलाई उनी कसरी मूल्यांकन गर्छन् ?
अनि उनलाई किन नेपालजस्ता तुलनात्मक रुपले साना र कमजोर मुलुकमै शक्तिशाली राष्ट्रहरुको चलखेल बढी हुन्छ भन्ने लाग्छ ? अहिले विश्वव्यापी रुपमा प्रविधिले ल्याइरहेको परिवर्तनले कस्तो अवस्था उत्पन्न गरिरहेको छ ? पपुलिज्म अर्थात् प्रियतावादको नियती के हुन्छ ?
हामीले यी र यस्ता बिषयहरुमा विश्लेषक सीके लालसँग कुराकानी गरेका छौं ।
#अनिअब #aniaba #cklal #nepalpolitics #nepalipolitics #balenshah #balendrashah #pmbalen #rsp #nepalgovernment #public
» Subscribe to our channel: / @sudheerktm1