रायोको साग र आलुको स्वादिष्ट तरकारी | Tasty Mustard Greens & Potato Curry
Kalpana Kitchen
0:00 / 0:00
रायोको साग र आलुको स्वादिष्ट तरकारी | Tasty Mustard Greens & Potato Curry
390 просмотров · 2 дн. назад
Kalpana Kitchen
131 подписчик
390 просмотров · 2 дн. назад
आज हामीले ताजा र हरियो रायोको साग र आलुको निकै मिठो तथा स्वादिलो तरकारी बनाएका छौँ। गाउँघरको आफ्नै स्वादमा सजिलै घरमै बनाउन सकिने यो परिकार भातसँग खाँदा झन् मिठो हुन्छ। 😋
तपाईंहरूलाई पनि रायोको साग र आलुको तरकारी मन पर्छ भने भिडियो पूरा हेर्नुहोला। ❤️
भिडियो मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला।
धन्यवाद 🙏