Перейти к содержимому

मौनतापछि – नेपाल (१/७)

Global Survivors Fund

0:00 / 0:00

मौनतापछि – नेपाल (१/७)

32 просмотра · 2 недели назад
Global Survivors Fund
174 подписчика
32 просмотра · 2 недели назад
सन् १९९६ देखि २००६ सम्म नेपालमा चलेको सशस्त्र द्वन्द्वले देशका लगभग सबै क्षेत्रलाई प्रभावित गर्‍यो। हजारौँ मानिस मारिए वा विस्थापित भए, तर द्वन्द्वसम्बन्धी यौन हिंसाका सर्भाइभरहरूका लागि राज्यको पहिचान र मान्यता अझै पनि टाढाको विषय बनेको छ। नागरिक आवाजकी कार्यालय प्रमुख डा. सुसान रिसाल तथा अभियानता एवं पूर्व सांसद देवी खड्काले नेपालमा यौन हिंसाको सन्दर्भ र यसको पृष्ठभूमि, साथै सत्यनिरुपण तथा मेलमिलाप प्रक्रियासम्म आइपुग्दाको लामो यात्राबारे व्याख्या गर्नुहुन्छ। (१/७) GSF को कामबारे थप जानकारी: 🔗 हाम्रो कामलाई सहयोग गर्नुहोस्: https://donate.raisenow.io/nqxtq?lng=en 🔗 नेपालमा हाम्रो काम: https://www.globalsurvivorsfund.org/o... 🔗 यस श्रृंखलाबारे थप जानकारी: https://www.globalsurvivorsfund.org/l...