Перейти к содержимому

मौनतापछि – नेपाल (५/७)

Global Survivors Fund

0:00 / 0:00

मौनतापछि – नेपाल (५/७)

42 просмотра · 2 нед. назад
Global Survivors Fund
174 подписчика
42 просмотра · 2 нед. назад
“के हामी पुरुष भएर रुन सक्छौँ ? समाजले हामीलाई एउटा घेराभित्र सीमित गरिदिएको छ।” ‘मौनतापछि’को यस एपिसोडमा द्वन्द्वसम्बन्धी यौन हिंसाका सर्भाइभरहरूले यौन हिंसाबाट प्रभावित व्यक्तिहरूको जीवनमा असर पार्ने नेपालमा विद्यमान सामाजिक मुद्दाहरूबारे आफ्ना अनुभव र विचारहरू साझा गर्छन्। विश्वास निर्माण गर्ने, सामाजिक लाञ्छना र कलङ्कविरुद्ध काम गर्ने तथा पुरुष सर्भाइभरहरूसँग काम गर्ने जस्ता विषयहरू यस परियोजनाका क्रममा नागरिक आवाज र GSF का टोलीहरूले सामना गरेका केही प्रमुख चुनौतीहरू थिए। (५/७) GSF को कामबारे थप जानकारी: 🔗 हाम्रो कामलाई सहयोग गर्नुहोस्: https://donate.raisenow.io/nqxtq?lng=en 🔗 नेपालमा हाम्रो काम: https://www.globalsurvivorsfund.org/o... 🔗 यस श्रृंखलाबारे थप जानकारी: https://www.globalsurvivorsfund.org/l...