निसन्तानको करोडौंको जग्गा कसको हुन्छ? सर्वोच्चको यो फैसलाले उडायो भू-माफियाको होसहवास !
Lokantar TV
0:00 / 0:00
निसन्तानको करोडौंको जग्गा कसको हुन्छ? सर्वोच्चको यो फैसलाले उडायो भू-माफियाको होसहवास !
8 453 просмотра · 1 месяц назад
Lokantar TV
132 тыс. подписчиков
8 453 просмотра · 1 месяц назад
भक्तपुरको करोडौं मूल्यको बेवारिसे जग्गा हत्याउने भू-माफियाको प्रयासलाई सर्वोच्च अदालतले विफल पार्दै जग्गा सिधै सरकारको नाममा ल्याउन ऐतिहासिक आदेश दिएको छ।
#लोकान्तर #SupremeCourtNepal #LandMafia #Bhaktapur
निसन्तान व्यक्तिको मृत्युपछि नक्कली नाता प्रमाणित गरी जग्गा कब्जा गर्न खोज्ने तीनवटा समूहको षड्यन्त्र अदालतले पर्दाफास गरेको छ। यस फैसलाले कीर्ते प्रमाणलाई खारेज गर्दै देशभरका यस्ता बेवारिसे सम्पत्ति राज्यको स्वामित्वमा ल्याउन सरकारलाई कडा निर्देशन समेत दिएको छ। भू-माफियाहरूको सञ्जाल तोड्ने यो एक महत्त्वपूर्ण कानुनी नजिर बनेको छ।
यस समाचारको पूरा विवरण पढ्नुहोस्: https://lokaantar.com/news/supreme-co...
भिडियोका मुख्य अंशहरू:
0:00 — भक्तपुर सिपाडोलको करोडौंको बेवारिसे जग्गा
2:18 — जग्गा हत्याउन अदालतमा तीनवटा नक्कली दाबी
4:32 — कीर्ते प्रमाणको सर्वोच्च अदालतद्वारा पर्दाफास
6:42 — जग्गा सरकारलाई फिर्ता र देशभरका लागि कडा निर्देशन
For more news and videos please visit:
https://lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar