गोर्खा चौतारीमा भुपु लाहुरेहरुले गरे यस्तो सरसफाईभयो यस्तो रमाईलो कुराकानी, हेर्दा हेर्दै सफाचट !
MTB online TV
0:00 / 0:00
गोर्खा चौतारीमा भुपु लाहुरेहरुले गरे यस्तो सरसफाईभयो यस्तो रमाईलो कुराकानी, हेर्दा हेर्दै सफाचट !
2 845 просмотров · 2 дня назад
MTB online TV
41,9 тыс. подписчиков
2 845 просмотров · 2 дня назад
#mtbonlinetv #dharma #MTBOnlineTV #MTBअनलाइनटिभी #धरान #गोर्खाचौतारी #भुपुलाहुरे #श्रमदान #सरसफाई #धरानसमाचार #Dharan #GorkhaChautari // धरानको गोर्खा चौतारीमा भुपु लाहुरेहरूको विशेष सरसफाई अभियान। हातमा उपकरण लिएर चौतारी, बाटो र वरपरको क्षेत्र सफा गर्दै भुपु लाहुरेहरूले देखाएको सक्रियता निकै प्रेरणादायी देखिन्छ।
सरसफाईसँगै भयो रमाइलो कुराकानी र आत्मीय भेटघाट। हेर्दाहेर्दै गोर्खा चौतारीको स्वरूप नै सफा र आकर्षक बन्यो।
यस्तै स्थानीय गतिविधि, समाजसेवा र धरानका रोचक समाचारका लागि MTV अनलाइन टिभीलाई Subscribe, Like, Comment र Share गर्नुहोस्।