मामाघरमा दशैँको टीका र आशीर्वाद 🙏 ठुल्बुवा–अंकलको हातबाट टीका, बैनीज्वाइँको पहिलो दशैँ र रमाइलो भयो
ROSHAN VLOGS
0:00 / 0:00
मामाघरमा दशैँको टीका र आशीर्वाद 🙏 ठुल्बुवा–अंकलको हातबाट टीका, बैनीज्वाइँको पहिलो दशैँ र रमाइलो भयो
62 просмотра · 7 ч назад
ROSHAN VLOGS
649 подписчиков
62 просмотра · 7 ч назад
❤️ यसपालिको दशैँ मामाघरमा आफन्तसँग टीका, आशीर्वाद र मिठा सम्झनासहित झन् विशेष बन्यो। बैनी–ज्वाइँको पहिलो दशैँले खुसी दोब्बर बनायो। 🥰🌺
यी रमाइला पारिवारिक पलहरू तपाईंहरूसँग बाँड्दैछौँ। दशैँले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। विजया दशमीको हार्दिक शुभकामना! 🙏
यस्तै रमाइला पारिवारिक भिडियोका लागि YouTube च्यानल सब्सक्राइब गर्नुहोस्, लाइक र कमेन्ट गर्न नबिर्सनुहोस्। ❤️
#दशैँ२०८३ #मामाघर #टीकारआशीर्वाद #बैनीज्वाइँकोपहिलेदशैँ #RoshanVlog