🔥 शंकर पोखरीको तीज मेला | लाखे नाच, घैँटो फोर र छेलो फाल प्रतियोगिता ❤️🇳🇵 | Gauko Vibes
ROSHAN VLOGS
0:00 / 0:00
🔥 शंकर पोखरीको तीज मेला | लाखे नाच, घैँटो फोर र छेलो फाल प्रतियोगिता ❤️🇳🇵 | Gauko Vibes
221 просмотр · 11 дн. назад
ROSHAN VLOGS
649 подписчиков
221 просмотр · 11 дн. назад
शंकर पोखरीको तीज मेला ❤️🇳🇵 गाउँको मौलिक संस्कृति, लाखे नाचको रौनक, घैँटो फोर र छेलो फाल प्रतियोगिताको रमाइलो क्षणहरू! 🎉🙏
हाम्रो गाउँ, हाम्रो संस्कृति, हाम्रो पहिचान ❤️ गाउँघरका यस्ता मेला र पर्वले आपसी माया, सद्भाव र एकतालाई अझ बलियो बनाउँछन्। गाउँको कला, संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु हामी सबैको जिम्मेवारी हो। 🇳🇵❤️
भिडियो हेरेर माया गरिदिनुहोला। Like, Comment, Share गर्नुहोस् र Roshan Vlog लाई Subscribe गर्न नभुल्नुहोला। 🙏❤️
#ShankarPokhari #TeejMela #LakheNach #GhaitoFor #CheloFaal #GaukoVibes #NepaliCulture #VillageLife #RoshanVlog