अमेरिकामा हाम्रो दशैं यसरी सकियो! Dashain Celebration in USA 2026 | Nepali Family Vlog
Life On The Go
0:00 / 0:00
अमेरिकामा हाम्रो दशैं यसरी सकियो! Dashain Celebration in USA 2026 | Nepali Family Vlog
67 просмотров · 12 дн. назад
Life On The Go
92 подписчика
67 просмотров · 12 дн. назад
यसपालिको दशैं पनि सकियो, तर यस वर्षको दशैं अलि फरक रह्यो। टीका नलगाए पनि दुर्गा माताको पूजा, जमरा र नेपाली परम्परासँग जोडिएका धेरै सम्झनाहरू रहिरहे। 🙏
नेपालबाट हजारौँ माइल टाढा अमेरिकामा बसेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिने हाम्रो सानो प्रयास हो।
यस भिडियोमा हामीले घरमै मनाएको दशैंको अन्तिम समय, दुर्गा माताको पूजा स्थल, जमरा र दशैंको समापनका केही विशेष क्षणहरू तपाईंहरूसँग साझा गरेका छौँ। 🌱🌺
#Dashain2026 #DashainInUSA #NepaliDashainVlog #DashainCelebrationUSA #DashainWithoutTika #NepaliFamilyVlogUSA #DashainSamapan #DashainEnding #Jamara #VijayaDashami2026 #NepaliFestivalInAmerica #NepaliLifestyleUSA #DurgaPujaUSA #LifeOnTheGo