भदै पुर्णिामा बिशेष २०८३ थापा गाउ जगदुल्ला गाउपालिका डोल्पा ।
Saroj thapa
0:00 / 0:00
भदै पुर्णिामा बिशेष २०८३ थापा गाउ जगदुल्ला गाउपालिका डोल्पा ।
123 просмотра · 1 день назад
Saroj thapa
572 подписчика
123 просмотра · 1 день назад
सर्बप्रथम हाम्रो YouTube Channel मा हजुरहरु सम्पूर्णलाई हृदय देखिनै स्वागत छ। हामी हिमालयको परम सुन्दर्ता देखाउने छौ, परम सुन्दर्ता भित्रको कस्टकर तर खुशी जीवन देखाउने छौ, भुइमान्छेको कथा देखाउने छौ, भुइमान्छे भएर भुइमान्छेसँगै बाच्ने कोशीस गर्ने छौ। उनिहरुको दैनिकी, खानपान, बोलिचाली र भेसभुसा जस्ताको तस्तै देखाउने छौ हीमालयन जीवन सैली देखाउने छौ, पशु र प्रकृतिसगको मितेरी देखाउने छौ, खोलानाला, झरना र ताल तलैया देखाउने छौ ।
आउनुहोस् हामीसँगै यात्रा गरम कहिले सुन्दर हिमाल मुनिका लालिगुँरास टिपेर कानमा सजाम्ला त कहिले नौरङ्गी डाँफे सगै प्वाक फिजाएर उडान भरम्ला । भैंसी गोठ्मा दुध दुएर खिर पकाम्ला, भेडी खर्कमा भेडा चराउदै ठाडी भाका गुनगुनाउँला अनी पाटनमा चौरिको छुर्पी चपाउदै चौरी डुलाउँला।
हजुहरु मलाई आफ्नो केही मिनेट दिनुहोस म हजुरहरुलाई मेरो जिन्दगी दिने छु,हजुरहरुको खुशी मेरो ईक्षा। हजुरहरुले हेरी सकेपछी हजुरहरु जस्तै सुन्दर मन भाकोहरुलाई Video Share गर्न नभुलिदिनुस हस् किनकी खुशी जति बाड्यो उति नै धेरै बड्छ।❤️🙏❤️