Перейти к содержимому

भारतको मनिपुर र नागाल्यण्डमा बस्ने नेपालीहरु अबस्था कस्तो छ ? अचम्मको चलन !नागालाई बुवा मान्नुपर्ने?

MTB online TV

0:00 / 0:00

भारतको मनिपुर र नागाल्यण्डमा बस्ने नेपालीहरु अबस्था कस्तो छ ? अचम्मको चलन !नागालाई बुवा मान्नुपर्ने?

7 990 просмотров · 10 часов назад
MTB online TV
42,4 тыс. подписчиков
7 990 просмотров · 10 часов назад
#Manipur #Nagaland #Senapati #नेपालीहरू #मणिपुर #नागाल्याण्ड #सेनापति #भारतमा नेपाली #हराएका नेपाली #नेपालीको चिहान #नागा समुदाय #अचम्मको चलन #नेपालीको अवस्था #रोचक जानकारी #MTBOnlineTV #NepaliDocumentary #NepaliNews #ViralVideo #YouTubeNepal // भारतको मणिपुर र नागाल्याण्डमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीहरूको जीवनशैली, अवस्था र उनीहरूले भोग्दै आएका विभिन्न अनुभवबारे यस भिडियोमा जानकारी लिनेछौँ। मणिपुर र नागाल्याण्डमा बस्ने नेपालीहरूको अवस्था कस्तो छ? नागा समुदायसँग जोडिएको बुवा मान्ने चलन के हो? सेनापतिको जंगलमा भेटिएका नेपालीका चिहानले के संकेत गर्छन्? जंगलभित्रका बस्ती, घरपरिवार र त्यहाँको वास्तविक जीवन कस्तो छ? यी रोचक र भावुक दृश्यहरू समेटिएको भिडियो अन्तिमसम्म हेर्नुहोस्। भिडियो मन परे लाइक, कमेन्ट र च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।