रूथको पुस्तकको परिचय र पृष्ठभूमि | Introduction | Ruth Series | Nepali Christian Sermon
Grace Church Butwal
0:00 / 0:00
रूथको पुस्तकको परिचय र पृष्ठभूमि | Introduction | Ruth Series | Nepali Christian Sermon
278 просмотров · 10 мес. назад
Grace Church Butwal
1,1 тыс. подписчиков
278 просмотров · 10 мес. назад
यो ग्रेस चर्च बुटवलको साप्ताहिक आराधना संगतिमा प्रचार गरिएको सृङ्खलाबद्ध व्याख्यात्मक प्रचार हो ।
रूथको पुस्तकको परिचय र पृष्ठभूमि | Introduction | Ruth Series | Nepali Christian Sermon
------------------
वचन–खण्ड : रूथ १–४ अध्यायहरू
मुल विषय : रूथको पुस्तकका ३ वटा प्रदर्शनहरू
१. यो विश्वासयोग्यताको प्रदर्शन हो ।
२. यो पवित्र विवाहको प्रदर्शन हो ।
३. यो ईश्वरीय प्रबन्धको प्रदर्शन हो ।
प्रचारकः पा. डुल ब. गाहा
मितिः २०८२ पुस १२
------------------
यो भन्दा अघिल्लो वचन सृङ्खलाहरु सुन्नको लागि तलको लिङ्कमा थिच्नुहोस् ।
एफिसी : http://bit.ly/3LokbZr
मर्कूस : https://bit.ly/4r78OEq
उपदेशक : https://bit.ly/4r78Ufg
उत्पत्ति : https://bit.ly/4pR5Wuj
------------------
यो च्यानल ग्रेस चर्च बुटवलको आधिकारिक च्यानल (Official Channel) हो । यो ग्रेस चर्चको मिडिया सेवा हो । यस च्यानलमा ग्रेस चर्च बुटवलको साप्ताहिक संगतिका वचनहरू, तालिमहरू र सेमिनारहरूका भिडियो सामाग्रीहरू प्रस्तुत गर्नेछाैं । यस च्यानलको उद्देश्य हाम्रा चर्च सदस्यहरुलाई साप्ताहिक संगतिमा प्रचार गरिएका वचनहरू पुनः सुन्नको लागि उपलब्ध गराउनु र अन्य चर्चका विश्वासीहरुलाई पनि बाइबलीय शिक्षाको पहुचद्वारा आशिषित बनाउनु हो । नियमित रुपमा वचनहरु सुन्न र भिडियो हेर्नको लागि यस च्यानललाई सस्क्राईब (Subscribe) गर्नुहोस् । यस च्यानलका सामाग्रीहरु अनुमतिबिना जथाभावी डाउनलोड गरेर वितरण गर्न सशक्त मनाही छ ।
------------------
#gracechurchbutwal
#nepalichrisitansermon
#expositorypreaching
#bookofruth
#storyofruth