Перейти к содержимому

करियर विकास प्रोग्राम (रोजगारी तथा अध्ययनका लागि जापान जाने उद्धेश्य राखेका व्यक्तिहरू लागि)

Nepal-Migrants

0:00 / 0:00

करियर विकास प्रोग्राम (रोजगारी तथा अध्ययनका लागि जापान जाने उद्धेश्य राखेका व्यक्तिहरू लागि)

68 просмотров · 1 мес. назад
Nepal-Migrants
452 подписчика
68 просмотров · 1 мес. назад
0:00 Opening 00:34 प्रोग्रामको विषयवस्तु 01:09 1- करियरको बारेमा 01:10 1-0 महत्त्वपूर्ण शब्दहरू(Keywords) 04:42 1-1 करियर भनेको ? 05:20 1-2 करियर पथ भनेको? 11:37 1-3 करियर लक्ष्य भनेको? 19:00 1-4करियर विकास” भनेको? 26:46 जनशक्ति आपूर्ति कम्पनीमा कार्यरत कार्कीजीको उदाहरण 36:26 2 - कामको करियर लक्ष्य कसरी निर्धारण गर्ने ? 1:02:48 3 - करियर पथको योजना बनाउने(जापान जानु अगाडि) ーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーーー यो भिडियो सामग्री विशेषगरी रोजगारी तथा अध्ययनका लागि जापान जाने उद्धेश्य राखी नेपालमा जापानी भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि बनाइएको हो। यस लेक्चरमार्फत विद्यार्थीहरूले आफ्नो रुचि, आवस्यक ज्ञान सीप र भविष्यको लक्ष्यबारे सोच्दै जापानमा अध्ययन तथा रोजगारीका लागि आवश्यक तयारी र करियर विकासका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन्। जापानमा आफ्नो भविष्यको करियरबारे सही निर्णय लिन र आफ्नो लक्ष्य हासिल गर्न आवश्यक पहिलो कदम पहिचान गर्न यस भिडियोले सहयोग गर्ने उद्देश्य राखेको छ। यस लेक्चरमा समेटिएका विषयहरूसँग सम्बन्धित थप जानकारीका लागि तल दिइएका लिङ्कहरू पनि हेर्नुहोस्। 【सम्बन्धित जानकारी】 कार्कीजीको अन्तर्वार्ता भिडियो:    • Interviews with Nepalese professionals in ...   अन्तर्वार्ता म्यानर/जापानमा गर्न नहुने कुराहरू सम्बन्धी भिडियो:    / @japandoshite   Facebook पेज: https://www.facebook.com/profile.php?...