३६ घण्टे ड्युटी, ध*म्की र अदालतको मु*द्दा, डाक्टरमाथि चरम शोषण, वीरगन्ज मेडिकल कलेजमा के भइरहेछ? ll
Pressmandu TV
0:00 / 0:00
३६ घण्टे ड्युटी, ध*म्की र अदालतको मु*द्दा, डाक्टरमाथि चरम शोषण, वीरगन्ज मेडिकल कलेजमा के भइरहेछ? ll
1 809 просмотров · 1 день назад
Pressmandu TV
188 тыс. подписчиков
1 809 просмотров · 1 день назад
वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकहरू (Resident Doctors) र कलेज प्रशासनबीचको विवादले उग्र रूप लिएको छ। कडा प्रतिस्पर्धा पार गरेर MD/MS पढ्न पुगेका डाक्टरहरूमाथि अमानवीय ड्युटी (हप्तामा ८० घण्टाभन्दा बढी), निर्वाह भत्ता (Stipend) कटौती, अनिवार्य होस्टेल/मेसको बाध्यता र मानसिक तनाव दिने काम भइरहेको छ। आफ्ना जायज मागहरू लिएर आवाज उठाउँदा कलेज प्रशासनले ७ जना प्रतिनिधि डाक्टरहरूमाथि मानहानिको मुद्दा दर्ता गर्नुका साथै १२ घण्टाभित्र होस्टेल खाली गर्ने अल्टिमेटम दिएपछि ६५ भन्दा बढी डाक्टरहरू काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गर्न बाध्य भएका छन्।
नेशनल मेडिकल कलेज र आवासीय डाक्टरहरूबीचको विवाद के हो?
३६ घण्टे अमानवीय ड्युटी र निर्वाह भत्ता (Stipend) कटौतीको सत्यता।
होस्टेल र मेसको अनिवार्य नियम तथा बायोमेट्रिक हाजिरीको विवाद।
पर्सा जिल्ला अदालतमा मुद्दा र १२ घण्टे अल्टिमेटमको असर।
चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय र त्रिवि IOM को भूमिका।
#NationalMedicalCollege #ResidentDoctors #MedicalEducationNepal #MaitigharProtest #MecNepal #DoctorProtestNepal #IOM #BirgunjNews #NepalHealthSector #DoctorStipendIssue
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.