Перейти к содержимому

गाउँघरमा नेपालीको महान् चाड पर्व वडा दशैंको टीका यसरी लगाईयो।#villgelife #गाउघर #दसैँकोटीका

Bdrpvlogs

0:00 / 0:00

गाउँघरमा नेपालीको महान् चाड पर्व वडा दशैंको टीका यसरी लगाईयो।#villgelife #गाउघर #दसैँकोटीका

35 просмотров · 2 нед. назад
Bdrpvlogs
31 подписчик
35 просмотров · 2 нед. назад
गाउँघरमा नेपालीको महान् चाड पर्व वडा दशैंको टीका यसरी लगाईयो।#villgelife #villgenepal #गाउघर #दसैँकोटीका आज यसरी दसैँ मनाइयो । हाम्रो गाउँघरतिर ठूला तथा आमा बा र मान्ने जानबाट टीका लगाई यसरी आशीर्वाद पाइयो, आशीर्वाद दिने गरिन्छ। नेपालको महान् चाड पर्व वडा दशैंको सुभाकामना छ। सबै भन्दा बढी मनाइने चाड पर्व वडा दशैं हो। नेपालमा र गाउँघरमा हामीले मान्ने जानबाट टीका लगाई आशिर्वाद लिने चलन छ,र टीका लागाउदा पहिले ठूला देखि साना लाई लगाउने चलन छ। दसैँको लास्ट दिन मा हामीले यो टीका लगाउने चलन छ। तो भन्दा पहिले के के गरिन्छ।त्यो मैले तल भिडियोको link छ। र हाम्रो यसै समयमा बिसुना पनि पुसने चलन छ ,मैले वेस्ट भएको भएर विसुना पुजेको video banaain त्यसको लागि माफ चाहे ,बिसुनामा हामीले कुखुरा लगलेर जान्छौं ,र कुखुरा काटी पूजा गर्छौं। यही हो । भिडियोको 🖇️ 🖇️🔗    • यसरी दसैँमा फलफूलको जनावर बनाएर यसरी काटिन...