नेपाल प्रवासी तामाङ समाज कतारको सदस्यता कसरी भर्ने ? 📱 Online Membership Application
Tamang Samaj Qatar
0:00 / 0:00
नेपाल प्रवासी तामाङ समाज कतारको सदस्यता कसरी भर्ने ? 📱 Online Membership Application
42 просмотра · 2 нед. назад
Tamang Samaj Qatar
28 подписчиков
42 просмотра · 2 нед. назад
ल्हास्सो फ्याफुल्ला !
अब नेपाल प्रवासी तामाङ समाज कतारको नयाँ सदस्यता आवेदन मोबाइलबाटै अनलाइन भर्न सकिनेछ।
यस भिडियोमा मोबाइलबाट सदस्यता फाराम कसरी भर्ने, आवश्यक विवरण तथा कागजात कसरी Upload गर्ने र आवेदन कसरी Submit गर्ने भन्ने सम्पूर्ण प्रक्रिया सरल रूपमा देखाइएको छ।
भिडियो पूरा हेर्नुहोस् र सजिलै आफ्नो सदस्यता आवेदन/नवीकरण गर्नुहोस्।
#tamangcommunity #tamangsamajqatar #qatar #tamangculture