नेपाल प्रवासी तामाङ समाज कतार महिला विभागको भेटघाट तथा सेलरोटी कार्यक्रम | २१ नोभेम्बर २०२५
Tamang Samaj Qatar
0:00 / 0:00
नेपाल प्रवासी तामाङ समाज कतार महिला विभागको भेटघाट तथा सेलरोटी कार्यक्रम | २१ नोभेम्बर २०२५
52 просмотра · 1 мес. назад
Tamang Samaj Qatar
28 подписчиков
52 просмотра · 1 мес. назад
🙏 ल्हास्सो फ्याफुल्ला! 🙏
नेपाल प्रवासी तामाङ समाज, कतारको महिला विभागद्वारा आयोजित भेटघाट तथा सेलरोटी कार्यक्रम मिति २१ नोभेम्बर २०२५ मा आत्मीय र रमाइलो वातावरणमा सम्पन्न भएको थियो।
यस कार्यक्रममा तामाङ दिदीबहिनीहरूबीच आपसी भेटघाट, आत्मीयता, सद्भाव तथा हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको सेलरोटीको मिठास साटासाट गरिएको थियो। ❤️
कार्यक्रमका रमाइला तथा अविस्मरणीय क्षणहरू यस भिडियोमार्फत प्रस्तुत गरेका छौँ।
🎬 भिडियो हेर्नुहोस्, Like 👍, Comment 💬 तथा Share ↗️ गर्न नभुल्नुहोस्।
🔔 यस्तै कार्यक्रम, गतिविधि, सांस्कृतिक प्रस्तुति तथा समाजका विभिन्न जानकारीहरूका लागि हाम्रो YouTube Channel Subscribe गरी साथ दिनुहोस्।
🙏 तपाईंहरूको माया, साथ र समर्थनप्रति हार्दिक धन्यवाद!
नेपाल प्रवासी तामाङ समाज कतार
#नेपालप्रवासी_तामाङ_समाज_कतार
#TamangSocietyQatar
#महिला_विभाग
#सेलरोटी_कार्यक्रम
#TamangCulture
#TamangCommunity
#Qatar