Перейти к содержимому

नेपाल छिरेका खतरनाक जहाज छेकियो-अर्वपति शेष घालेको सहयोगमा- Foreign Minister Mahendra Bahadur Pandey

Кало Китаб TV

0:00 / 0:00

नेपाल छिरेका खतरनाक जहाज छेकियो-अर्वपति शेष घालेको सहयोगमा- Foreign Minister Mahendra Bahadur Pandey

7 786 просмотров · 2 недели назад
Кало Китаб TV
119 тыс. подписчиков
7 786 просмотров · 2 недели назад
नेपालको सत्ता, कूटनीति र गोप्य भेटघाटका रहस्यमय घटनाहरूको सनसनीपूर्ण पर्दाफास! भारतसँग मिलेर या बिक्री? चिनियाँ खेल - पहिलो पटक यति भयानक र गम्भीर विषयको रहस्य मन्त्री स्तरबाट सार्वजनिक यस विशेष खोजमूलक अन्तर्वार्तामा पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत प्रा. महेन्द्रबहादुर पाण्डेसँग आफ्नो कार्यकालमा भएका रहस्यमय र पर्दापछाडिका खेलहरूको गहिरो विश्लेषण गरिएको छ। दरबार हत्याकाण्डपछिको राजा ज्ञानेन्द्र र प्रचण्डको सम्बन्ध, भारतीय नाकाबन्दी, महाकाली सन्धिमा एमालेको भूमिका, इपिजी रिपोर्ट, तराईको साम्प्रदायिक दंगामा भारतीय खेल, र चीनसँगको कनेक्टिभिटी दबाउन भएका भित्री प्रयासहरूबारे ऐतिहासिक र सनसनीपूर्ण खुलासा! मुख्य विषयवस्तुहरू: त्यो दिन कुन देशले के ल्याएको थिए ? विमानबाट ल्याइएका रहस्यमय वस्तु: जहाजमै हालेर ल्याइएका सामग्रीबारे सोधपुछ गर्दा बाहिर आएको धक्का दिने रहस्य। दरबार हत्याकाण्ड र ज्ञानेन्द्र-प्रचण्ड सम्बन्ध: २०५८ जेठ १९ को हत्याकाण्डपछि दोस्रोपटक राजा बनेका ज्ञानेन्द्र शाहलाई प्रचण्डले दिएको साथको रहस्य। केपी ओली र प्रचण्डको गुप्त भेट: दुवै नेताका अभिव्यक्ति र आन्तरिक भेटका प्रत्यक्ष साक्षी पाण्डेद्वारा थप विषय सार्वजनिक। भारतीय नाकाबन्दी र कूटनीति: नाकाबन्दीका बेला सडकमा बहेको राष्ट्रवाद र सरकारभित्र चलेको वास्तविक खेलको नालीबेली। करण सिंह, एस. जयशंकर र सुष्मा स्वराजसँगको भेट: न्युयोर्क बैठकमा भारतीय विदेश सचिव र मन्त्रीहरूको हर्कत, नेपालका परराष्ट्रमन्त्रीलाई दिएको जवाफ। तराई दंगा र भारतीय खेल: सुनसरीको देवानगञ्जबाट सुरु भएको हिन्दु-मुस्लिम दंगा समग्र तराईमा फैलिनुमा भारतीय षड्यन्त्र र हस्तक्षेपको तथ्य। महाकाली सन्धिका गोप्य पाना: कांग्रेस र राप्रपाको 'देशविरोधी' कदमको विरोध गर्दै आएको एमालेले एकाएक संसदमा किन र कसरी पक्षमा मतदान गर्‍यो? सीमा अतिक्रमण र भारतीय लगानी: लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता अतिक्रमणका साथै नेपालका स्थापित व्यक्तिहरू मार्फत भारत अनुकूलका लेख, समाचार र अन्तर्वार्ता छाप्न गराइएको लगानीको नालीबेली। माओवादी जनयुद्ध र प्रचण्डमाथि आरोप: जनयुद्धको योगदान महत्त्वपूर्ण भए पनि पुराना दलहरूसँगको रिसमा प्रचण्डले ज्ञानेन्द्र शाहलाई प्रयोग गर्ने नीति लिनु कत्तिको सही थियो? (कमेन्ट गर्नुहोस्) चीन कनेक्टिभिटीको वास्तविकता: चीनसँगको कनेक्टिभिटीका मुद्दा कसरी र कसको दबाबमा दबाइयो भन्ने भित्री कुरा। भारतीय सेनापति र रक्षामन्त्रीको दाबी: भारतीय पक्षबाट आएका अभिव्यक्तिको वास्तविक सत्यता। पाहुना: प्रा. महेन्द्रबहादुर पाण्डे (पूर्वपरराष्ट्रमन्त्री / पूर्वराजदूत) प्रस्तोता: कालो किताब / S Pokharel मिडिया: Kalo Kitab Research TV (कालो किताब डट कम) Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Stay updated with the latest trending news and breaking news from Nepal and around the world, while uncovering fascinating stories that shaped the history of Nepal. नेपालको आधिकारिक मिडिया: कालो किताब डट कम र कालो किताब रिसर्च टिभी कालो किताब डट कम र कालो किताब रिसर्च टिभी नेपालको प्रमुख आधिकारिक मिडिया प्लेटफर्म हो, जसले तपाईंलाई विश्वसनीय सूचना, अनुसन्धान, र मनोरञ्जनको स्रोत प्रदान गर्दछ। हाम्रो मिडिया नेपालको इतिहास, संस्कृति, समाज, अपराध, अनुसन्धान, हालैका ब्रेकिङ न्यूज सम्मका विषयहरूमा गहिरो अनुसन्धान र विश्लेषण प्रस्तुत गर्दछ। हामी नेपाल सरकारद्वारा दर्ता र अनुमति प्राप्त आधिकारिक मिडिया हौं। हाम्रो प्लेटफर्महरू: युट्युब: कालो किताब रिसर्च टिभी फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब यस च्यानलले उठाउने खास विषयहरू: अपराध र प्रहरी अनुसन्धानका गुप्त रहस्यहरू (Crime Stories & Unsolved Mysteries) नेपालको इतिहास, संस्कृति, समाज र युवा सरोकार (Nepal History, Culture & Youth) अन्तर्राष्ट्रिय कानुन, सीमा विवाद र नक्सा सम्बन्धी बहस (Border Disputes, Map & International Law) राष्ट्रिय सार्वभौमसत्ता, भू-राजनीति र कूटनीति (Sovereignty, Geopolitics & Diplomacy) षड्यन्त्र, पर्दापछाडिका खेल र ओझेलमा परेका सत्यहरू (Conspiracy, Untold Stories & Hidden Truths) नेपाली पुस्तक, साहित्य र विचारहरू (Nepali Books, Literature & Insights) समाचार, मिडिया विश्लेषण र राष्ट्रिय सरोकारका विषय (Nepal News, Media & Current Affairs) ---------------------------------------------------------------------------- प्रतिलिपि अधिकार सम्बन्धी (Copyright Warning): ---------------------------------------------------------------------------- यस च्यानलमा रहेका भिडियो सामग्रीहरू नेपाल सरकारको प्रतिलिपि अधिकार ऐन अनुसार सुरक्षित छन्। यस च्यानलका भिडियोहरू डाउनलोड गरी अन्य प्लेटफर्ममा अपलोड गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ। तर भिडियोको आधिकारिक लिङ्क सेयर गर्न वा वेबसाइटमा इम्बेड गर्न पूर्ण अनुमति छ। #KaloKitabResearchTV #MahendraPande #NepalPolitics #NepalDiplomacy #NepalForeignPolicy #NepalGeopolitics #Lipulekh #Kalapani #MahakaliTreaty #NepalIndiaRelations #NepalChinaRelations #NepalBlockade #Prachanda #KPOli #GyanendraShah #NepalHiddenTruths #NepalExposed #NepalDarkFiles #NepalInvestigation #NepaliNews #NepalNewsToday #NepalCurrentAffairs #KalokitabDotCom #KaloKitab #mahendrabahadurpande #kalokitabmahendrapande