Перейти к содержимому

अर्को संकट: सहयोगको बहानामा एयरपोर्टमा दातृ राष्ट्रको ताण्डव—सेना तैनाथीबारे परराष्ट्रमन्त्री पाण्डे

Кало Китаб TV

0:00 / 0:00

अर्को संकट: सहयोगको बहानामा एयरपोर्टमा दातृ राष्ट्रको ताण्डव—सेना तैनाथीबारे परराष्ट्रमन्त्री पाण्डे

3 863 просмотра · 5 часов назад
Кало Китаб TV
119 тыс. подписчиков
3 863 просмотра · 5 часов назад
राहतको बहानामा भारतले एयरपोर्ट कब्जा गरेर, spy ड्रोन र नेपालि सेना तैनाथीबारे पररास्ट्रमत्रि पाण्डे 📌 नेपालको सिमाना, सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि विशेष बहस | Kalo Kitab Exclusive Interview नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, भू-राजनीतिक घेराबन्दी, र ऐतिहासिक सन्धि-सम्झौताहरूबारे एक विश्लेषणात्मक तथा खोजीमूलक अन्तर्वार्ता। भारतीय हस्तक्षेप, तथा गुप्तचर संस्थाहरू RAW र CIA लगायतको भूमिकाबारे Former Foreign Minister / Foreign Ambassador Mahendra Bahadur Pandey सँगको विशेष संवाद। ⏱️ भिडियोका मुख्य highlights / विषयवस्तुहरू (Key Topics Covered): 🔹 म्याद गुज्रिएका औषधि र नेपालले नमागेका शंकास्पद सामान रोक्ने विमानस्थलको यस्तो संयन्त्रबारे 🔹 राहत संकलन तथा उद्धारमा एकद्वार नीति घोषणा गरेको सरकारविरुद्ध गृहमन्त्री लगायतका व्यक्तिको गैरकानुनी गतिविधिबारे 🔹 विपद् र संकटको बेला राहत र सहयोगको बहानामा विदेशीको चलखेल र राष्ट्रिय सुरक्षामाथिको हमलाबारे - तत्कालीन परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँग विशेष अन्तर्वार्ता 🔹 नेपालको आवश्यकता र प्राथमिकतासँग बाझिने राहत र सहयोग नलिने तथा जासुसी ड्रोन र हेलिकप्टरदेखि प्रतिबन्धित र शंकास्पद सामान भित्र्याउने विदेशी खेल 🔹 कूटनीतिक इतिहास 🔹 पोखरा विमानस्थल भारतले कसरी कब्जा गर्‍यो? सरकारलाई सचेत रहन पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेको सुझाव 🔹 निकासका विकल्पहरू – राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाका लागि आगामी बाटो 🔹 २०७२ सालको भूकम्पका समय के-के भएका थिए? अहिले आएको भोटेकोसीको बाढीको बितण्डाले निम्त्याएको संकटबारे नेपाल सरकारको विदेशी दातृराष्ट्र र निकायसँगको सहकार्य र सहमतिबारे 🎙️ कार्यक्रम र अतिथि जानकारी (Guest & Program Details): 👤 अतिथि (Guest): Foreign Diplomat and Minister Mahendra Bahadur Pandey (पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे) 📺 कार्यक्रम (Program): Kalo Kitab Exclusive Interview 🎯 विषय (Topic): Sugauli Treaty, Khampa Warfare, Dalai Lama, Balen Shah, RAW & CIA Conspiracy, Border Disputes, Nepal Geopolitics, Sovereignty 📖 About Kalo Kitab (कालो किताबबारे): Kalo Kitab (कालो किताब) नेपाल सरकारद्वारा कानुनी मान्यता प्राप्त एक आधिकारिक मिडिया प्लेटफर्म हो। हामी सत्य, तथ्य र प्रमाणमा आधारित खोज-अनुसन्धान, ब्रेकिङ न्यूज, राजनीति, अर्थतन्त्र, प्रविधि, शेयर बजार, इतिहास, अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय विषयहरूमा गहिरो विश्लेषण प्रस्तुत गर्दछौँ। 📑 नेपाल सरकार दर्ता विवरण: 📌 प्रेस काउन्सिल दर्ता नं : ४११९ 📌 सूचना तथा सञ्चार प्रविधि विभाग दर्ता नं : ४१२९ 🏢 कम्पनी: Kalo Kitab Pvt. Ltd. 🌐 Connect with Us (हाम्रा आधिकारिक प्लेटफर्महरू): 💻 Website: [www.kalokitab.com](https://www.google.com/search?q=https...) ▶️ YouTube: Kalo Kitab Research TV Facebook: कालो किताब पब्लिक ब्युरो 🎵 TikTok: कालो किताब#SugauliSandhi #RajendraSharma #BalendraShah #KaloChasma #KaloKitabResearchTV #GreaterNepal #NepalIndiaBorder #NepalForeignPolicy #NepalHistory #KalokitabDotCom #KaloKitabTV #NepaliNews #NepalPolitics #NepalGeopolitics #BorderDispute #NepalDiplomacy #NepalUpdates #Kalokitab #RAWandCIA #NepalSovereignty #KingMahendra #KingTribhuvan