Перейти к содержимому

Motiram Bhatt Biography In Nepali । मोतिराम भट्टको जीवनी नेपालीमा @Bishwoghatana

Raman Karki

0:00 / 0:00

Motiram Bhatt Biography In Nepali । मोतिराम भट्टको जीवनी नेपालीमा @Bishwoghatana

2 743 просмотра · 3 года назад
Raman Karki
8,84 тыс. подписчиков
2 743 просмотра · 3 года назад
#Ramankarki Motiram Bhatt Biography in nepali। मोतिराम भट्टको जीवनी नेपालीमा biography of famous people @Bishwoghatana #motiram #bhattakojibani #motirambhattbiography #biographyofmotirambhatt #motirambhttbiographyinnepali #motirabhattakojibani #मोतिरामभट्टकोजीवनी #biographyinnepali #मोतिरामभट्ट युवा कवि मोतीराम भट्टको जिबनी Motiram bhatt poem Motiram bhatta biography in nepali Motiram bhatta drawing Motiram bhatta gajal Motiram bhatta biography in English Motiram bhatta gazal मोतीराम भट्टका गजलहरू नेपाली गजलकार मोतिराम भट्ट युवक कवि मोतीराम भट्ट मोतिराम भट्टको हल्का भूमिका राष्ट्रको माग र इतिहासको आवश्यकताको पृष्ठभूमिमा कुनै पनि मुलुकले समय समयमा विशिष्ट विभूतिहरू जन्माउँछ। उनीहरूको काधमा असीमित जिम्मेवारीको भारी बोकाउछ र महान विभूतिहरुका महान योगदानहरूको स्पर्श पाएर राष्ट्र गौरवान्वित हुन्छं। माटोले मुसुमुसु मुस्कान छोड्दै आफ्नो कोखप्रति गर्व गर्दछ। नेपाली धर्तीले पनि यस्ता थुप्रै विभूतिहरू जन्माएकी छिन्। त्यसै श्रृङखलामा बाल्यकालमा नै हिरा बनेर चम्किने र मोती बनेर देशलाई नै चम्काउने एक युवक साहित्यिक विभूतिको नाम हो - मोतिराम भट्ट। चुक घोटे झै औंसीको कालो रातमा काठमाण्डौको भोसिको भोसीको टोलमा जन्मिएका मोतिराम भट्टले नेपाली साहित्यको विजमा समस्यापूर्तिको मल हालेर साहित्य रचनाको खडेरीमा गजल रचनाको जल सिचे, भौतिक र वैराग्यको पितवस्त्र पहिरेको नेपाली साहित्यमा युवती र प्रियसीको कटाक्षवर्णद्वारा नया जीवन र जोस संचालित गरिदिए। 30 वर्ष मात्रै बाचेका मोतीरामले नेपाली साहित्यमा भानभक्तले पुरेको कविताको जगलाई खनी - खोसी बलियो गारो हाले नयाँ नयाँ विधाको शिलान्यास पनि गरे। मोतिराम भट्टको जन्म मिति र स्थान। मोतिरामको जन्म वि .स 1923 भाद्र कृष्ण औंसीका दिनमा भिसिको टोल काठमाडौंमा भयो। यिनका बुबाको नाम दया राम भट्ट र आमाको नाम रिपुमर्दिनी भट्ट थियो। आफ्ना माता पिताको साहिला सन्तानका रुपमा जन्मिएका मोतिराम भट्टको बिबाह 14 वर्षको उमेरमा वि . स 1937 सालमा भयो । यिनको बाल्यावस्था रमाइलो र सुखमय ढंगले बितेको अड्कन गरिन्छ। मोतिराम भट्टको शिक्षा र योग्यता। मोतिराम भट्टको शिक्षा - दीक्षा बनारस र काठमाण्डौको दरबार स्कुलमा भयो। यिनी आफ्ना बाबु बनारसमा रहेको हुँदा प्रथमपटक 1928 सालमा 5 वर्षको कलिलो बालउमेरमा बनारस गएका थिए। त्यहा मोतीरामलाई उनका पिताले त्यहाका फारसी स्कुलमा भर्ना गरिदिए। त्यहा उनले फारसी र उर्दू भाषा पनि सिके। उनी बनासर र काठमाण्डौ आवतजावत गरिरहन्थे। काठमाण्डौमा गरेको बेला मोतीरामले नेपाली भाषा र साहित्यप्रति बढी चासो राख्ने थाले। 1938 मा फेरि बनारस गएर उनी आफ्नो पठनपाठनका अतिरिक्त नेपाली भाषा र साहित्यको सेवामा समर्पित भए। 1944 मा उनले नेपाल आएर फेरि नेपाली साहित्यको सेवा गर्नुका साथै दरबार स्कुलमा भर्ना भएर संस्कृत र अङ्ग्रेजी भाषा सिके। 1948 सालमा उनले कलकत्ताबाट entrence हालको एस इइ उत्तिर्ण गरे। वि स 1952 सालतिर उनले कलकत्ताको रिपन कलेजबाट एफ. ए हालको प्रविणता प्रमाणपत्र उतीर्ण गरे। भनिन्छ मोतीराम भट्टले साहित्य सेवाको प्रेरणा काशीमा बस्दा भारतेन्दु हरिश्चन्द्रबाट प्राप्त गरेका हुन्। हरिशचन्द्रको साहित्य प्रतिको अनुराग देखेर मोतिराम भत्तामा पनि नेपाली भाषा र साहित्यको उत्थानमा केही गर्ने भावना जुटाएर आयो। काशीमा भारत जीवन भन्ने पत्रिका प्रकाशित भएको देखेर उनले भारत जीवन भन्ने चापा खाना नै खोले अनि गोरखा भारत जीवन भन्ने पत्रिकाको प्रकाशन र सम्पादन पनि गरे। भारतेन्दु हरिशचन्द्रले साहित्य मण्डली गठन गरी साहित्य सेवा गरेको देखेपछि यिनी पनि झन् झन प्रेरित भए। बनारसबाट काठमाण्डौ आएका बखत वि.स 1937 सालतिर उनले भानुभक्तको रामायणका केही शुलोक सुन्ने मौका पाएका थिए रे ! अनि त उनले त्यो रामायण खोजी मात्र गरेनन् । त्यस रामायणका रचियता भानुभक्त आचार्यको जीवनी पनि प्रकाशनमा ल्याएर भानुभक्तको लुकेको व्यक्तित्व र प्रतिभालाई उजागर गरिदिए। उनले बनारसमा आफैले खोलेको छापाखानामा भानुभक्तको रामायणको बालकाण्ड वि. स 1942 मा छपाए। पछि यसका सातै काण्डको प्रकाशन गरी उनले रामायणलाई नेपाली जनताका घरपिढी र दलानमा नै पुर्याए। Other Videos - भीमसेन थापाको जीवनी -    • Bhimsen Thapa Biography In Nepali । भीमसेन...   स्वामी विवेकानन्दको जीवनी -    • Видео   चार्ल्स डार्विनको जीवनी -    • Видео   पारिजातको जीवनी -    • Видео   नेल्सन मण्डेलाको जीवनी -    • Видео   Facebook page :   / ramankarki9889   For The Business Enquiry Email : ramankarki9889@gmail.com Raman karki From - Bajhang Bungal Khiratadi ( Nepal )