Перейти к содержимому

नेपालबाट रोमानिया जाँदै हुनुहुन्छ? जानुअघि यी कुरा अवश्य बुझ्नुहोस्!🇹🇩।Important video #nepali

Pokhrel Bibek

0:00 / 0:00

नेपालबाट रोमानिया जाँदै हुनुहुन्छ? जानुअघि यी कुरा अवश्य बुझ्नुहोस्!🇹🇩।Important video #nepali

225 просмотров · 1 месяц назад
Pokhrel Bibek
177 подписчиков
225 просмотров · 1 месяц назад
नेपालबाट रोमानिया जाँदै हुनुहुन्छ? जानुअघि यी कुरा अवश्य बुझ्नुहोस्!🇹🇩।Important video नेपालबाट रोमानिया आउन चाहनुहुन्छ? 🇳🇵✈️🇷🇴 वा रोमानियाको वर्क भिसा लागिसकेको छ र यहाँ आउने तयारीमा हुनुहुन्छ? त्यसो हो भने यो भिडियो तपाईंका लागि धेरै महत्त्वपूर्ण छ। ⚠️ यो भिडियो सामान्य जानकारी र अनुभव साझा गर्ने उद्देश्यले बनाइएको हो। भिसा, काम, तलब, कानुन र कागजातसम्बन्धी नियम समयअनुसार परिवर्तन हुन सक्छन्। कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि सम्बन्धित कम्पनी वा आधिकारिक निकायबाट जानकारी पुष्टि गर्नुहोस्। यस भिडियोमा नेपालबाट रोमानिया आउनुअघि ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको बारेमा सरल भाषामा जानकारी दिइएको छू। यदि भिडियो उपयोगी लाग्यो भने: 👍 Like गर्नुहोस् 🔔 च्यानललाई Subscribe गर्नुहोस् 📤 रोमानिया आउन चाहने नेपाली साथीहरूसँग Share गर्नुहोस् भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद ❤️