Romania New Salary update in 2026 #Europe Salary
Pokhrel Bibek
0:00 / 0:00
Romania New Salary update in 2026 #Europe Salary
956 просмотров · 2 месяца назад
Pokhrel Bibek
177 подписчиков
956 просмотров · 2 месяца назад
यस भिडियोमा मैले 2026 सालको रोमानियाको न्यूनतम तलब, कर्मचारीले हातमा पाउने तलब, बचतको सम्भावना र रोमानियामा काम गर्न चाहने नेपालीहरूका लागि उपयोगी जानकारी साझा गरेको छु।
भिडियोमा समावेश विषयहरू:
✅ रोमानियाको न्यूनतम तलब 2026
✅ हातमा आउने वास्तविक तलब
✅ बचत गर्न सकिने सम्भावना
✅ रोमानियामा काम गर्न चाहने नेपालीका लागि सुझाव
यदि भिडियो उपयोगी लाग्यो भने Like, Share र Subscribe गर्न नभुल्नुहोस्।