Перейти к содержимому

श्रुति संवेग

Ujyaalo

0:00 / 0:00

श्रुति संवेग

2 307 просмотров · 9 л. назад
Ujyaalo
10,3 тыс. подписчиков
2 307 просмотров · 9 л. назад
कार्यक्रम श्रुति संवेगमा कथाकार राजुबाबु श्रेष्ठको कथा संग्रह 'मृत्युमेला'बाट दुईवटा कथा 'फतिमाको अनिदो रात' र 'क्रिष्टिना एट् द रेट्' वाचन भई रहेको छ । श्रुति संवेग हरेक मंगलबार र शुक्रबार राती सवा नौ बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा सुन्न सकिन्छ, प्रस्तोता अच्युत घिमिरेको साथमा । कार्यक्रम श्रुति संवेग अब युटुवमा पनि ।