सुम्निमा रनमा उर्लियो जनसागर! हजारौँ दौडिए, हर्क साम्पाङको यस्तो उदघोष!
MTB online TV
0:00 / 0:00
सुम्निमा रनमा उर्लियो जनसागर! हजारौँ दौडिए, हर्क साम्पाङको यस्तो उदघोष!
3 893 просмотра · 20 часов назад
MTB online TV
41,9 тыс. подписчиков
3 893 просмотра · 20 часов назад
#dharan #mtbonlinetv #सुम्निमाRun2083 #सुम्निमाRun #धरान #हर्कसाम्पाङ #Dharan #SumnimaRun #MTBOnlineTV #धरानसमाचार #रनिङ #कोशीसमाचार // धरानमा सुम्निमा रन २०८३ भव्य रूपमा सम्पन्न भएको छ। एकाबिहानै हजारौँ धावकहरू दौडमा सहभागी हुँदै चिण्डेडाँडातर्फ अघि बढे। कार्यक्रममा माननीय हर्क साम्पाङले पनि आफ्नो धारणा तथा विशेष उदघोष गर्नुभएको छ।
सुम्निमा रनको उत्साह, सहभागीहरूको भीड र हर्क साम्पाङको उदघोषसहितको यो विशेष रिपोर्ट पूरा हेर्नुहोस्।
MTB Online TV — स्थानीय समाचार र घटनाक्रमको प्रत्यक्ष जानकारी।