Перейти к содержимому

जीवनको डिजाइनर र माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

World Mission Society Church of God / Global

0:00 / 0:00

जीवनको डिजाइनर र माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

18 636 просмотров · 4 года назад
World Mission Society Church of God / Global
147 тыс. подписчиков
18 636 просмотров · 4 года назад
गगनचुम्बी भवन पनि, करीब २० हजार वटा पाटपुर्जा भएको गाडी पनि ... संसारमा कुनै पनि कुरा स्वतः बनेका होइनन् । सबै कुराको बनाउने व्यक्ति हुन्छ, र त्यसको आफ्नै डिजाइन प्रक्रिया पनि हुन्छ । अनन्त जीवनकी डिजाइनर, माता परमेश्वर सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भए । आकाशका पक्षीहरू, समुद्रका माछाहरू, जमिनका जन्तुहरू ... सम्पूर्ण जीवित प्राणीहरूले आफ्नी आमाद्वारा जीवन पाउँछन् । त्यसोभए मानिसलाई अनन्त जीवनचाहिँ कसरी दिइन्छ होला ? बाइबलले त्यसको उत्तर नै ‘माता परमेश्वर’ हुनुहुन्छ भनेर गवाही दिएको छ । उत्पत्ति १:२६-२७ अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । ....” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । गलाती ४:२६ तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com