Перейти к содержимому

ठेकेदारको मनपरी सकियो: ज्याला सिधै बैंक खातामा, नदिए सरकारले काट्ने! सामाजिक सुरक्षामा नयाँ व्यवस्था

Pressmandu TV

0:00 / 0:00

ठेकेदारको मनपरी सकियो: ज्याला सिधै बैंक खातामा, नदिए सरकारले काट्ने! सामाजिक सुरक्षामा नयाँ व्यवस्था

2 055 просмотров · 3 ч назад
Pressmandu TV
194 тыс. подписчиков
2 055 просмотров · 3 ч назад
नेपालका विकास निर्माण, सरकारी ठेक्का र सार्वजनिक खरिदमा काम गर्ने लाखौँ श्रमिकहरूको भाग्य र भविष्य फेर्ने गरी सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ ल्याएको छ। अब दैनिक ज्यालादारी, मौसमी, अस्थायी र पार्टटाइम श्रमिकहरूले समेत काम सुरु गरेको पहिलो दिनबाटै सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध हुन पाउनेछन्। श्रमिकको ज्याला बिचौलियाको हातमा होइन, सिधै उनीहरूको बैंक खातामा जानेछ र नियम मिच्ने ठेकेदारलाई ‘रातो कार्ड’ र कालोसूचीमा राखिनेछ। यस भिडियोमा हामीले यो नयाँ कार्यविधिको A देखि Z सम्मको सम्पूर्ण पक्ष, कसको तलब कति तोकिएको छ र यसका मुख्य चुनौतीहरूबारे तथ्यपरक विश्लेषण गरेका छौँ। 👉 भिडियो उपयोगी लागेमा Like, Share र च्यानललाई Subscribe गर्न नभुल्नुहोला! #LaborLawNepal #SocialSecurityFund #NepaliWorkers #GovernmentTender #NepalNews #LabourRights #NewWorkProcedure2083 Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.