Перейти к содержимому

धादिङ र गोरखाको आरुघाट बजार // उत्तरी भेगका मानिसको ब्यापारिक केन्द्र/ Aarughat bazar

Sarita Shrestha

0:00 / 0:00

धादिङ र गोरखाको आरुघाट बजार // उत्तरी भेगका मानिसको ब्यापारिक केन्द्र/ Aarughat bazar

1 316 просмотров · 5 лет назад
Sarita Shrestha
184 подписчика
1 316 просмотров · 5 лет назад
#Aarughat #Dhading #Gorkha आरुघाट बजार गोरखा र धादिङ जिल्लाको सिमानामा पर्दछ। आरुघाट बजार एक ब्यापारिक थलो हो जहाँ गोरखा र धादिङ जिल्लाको उत्तरी भेगका मानिसहरू किनमेल गर्न आउँछन। धादिङ जिल्लातर्फको आरुघाट बजारलाई विशालनगर र गोरखा जिल्ला तर्फको आरुघाट बजार लाई आरुघाट बजार नै भनिन्छ। पहिला पहिला यहाँ नेवारको बस्ती थियो अहिले उत्तरी भेगका मानिसहरू आफ्नो गाउँबाट बसाइ सरेर आरुघाट बजारमा बस्न थालेका छन् अहिले आरुघाट बजारमा नेवार भन्दा मतुवाली ९गुरूङ,मगर, घले०आदि जातिका मानिसहरूको संख्या धेरै छन्। आरुघाट बजारमा जानको लागि गोरखाको सदरमुकामबाट र धादिङ जिल्लाको सदरमुकामबाट जान सकिन्छ ।