के विवादिन अडियो खगेन्द्र सुनारकै हो ? प्रहरी के भन्छ ? अनुसन्धान सुरु भयो ?
Kantipur TV HD
0:00 / 0:00
के विवादिन अडियो खगेन्द्र सुनारकै हो ? प्रहरी के भन्छ ? अनुसन्धान सुरु भयो ?
3 385 просмотров · 8 ч назад
Kantipur TV HD
3,79 млн подписчиков
3 385 просмотров · 8 ч назад
के विवादिन अडियो खगेन्द्र सुनारकै हो ? प्रहरी के भन्छ ? अनुसन्धान सुरु भयो ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको भन्दै एक अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले विभिन्न प्रश्नहरु उठिरहेका छन् । विवादित अडियोबारे सत्यतथ्य पत्ता लगाउन रास्वपाले आन्तरिक छानबिन अघि बढाइसकेको छ भने रास्वपाले छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिएको छ । यो प्रकरणमा हामीलाई अहिलेसम्म के थाहा छ र के छैन । किरण पौडेलले तयार पारेको यो रिपोर्ट
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd