Перейти к содержимому

अक्षरीकरण / अक्षरसंरचना

ज्ञानचरी (Sajilo School)

0:00 / 0:00

अक्षरीकरण / अक्षरसंरचना

33 635 просмотров · 2 года назад
ज्ञानचरी (Sajilo School)
73,7 тыс. подписчиков
33 635 просмотров · 2 года назад
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः — नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू — सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू — सरल भाषामा वर्णन गरिएको — चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको — व्यावहारिक उदाहरणहरू दिइएको