Rip Nims Dai🥺 A Real Hero🙏🙏 #foryou #youtube #trending #sorry
AI related_Mashup Official Videos
0:00 / 0:00
Rip Nims Dai🥺 A Real Hero🙏🙏 #foryou #youtube #trending #sorry
649 просмотров · 3 мес. назад
AI related_Mashup Official Videos
86 подписчиков
649 просмотров · 3 мес. назад
Rip Nims Dai🥺🥺A Real Hero🙏🙏
Nims Dai Say's..👇👇👇
फर्केर आयो भने हिमालबाट फर्केर आउछौ, फर्केन भने हिमालमै हराउँछ... हराउँछ कि जस्तो नि हुन्छ मनमा... जब आफू आइस माथि सिधा जाँदाखेरि... तलतिर आइस डुम्म पड्कँदाखेरि...ओहो मेरो दिन आएछ कि क्या हो जस्तो नि लाग्छ... के सम्झिनुहुन्छ त्यति बेला? आमा सम्झिन्छु, म त साँच्चि नै हो...🥺🥺🥺👈👈👈
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवारजनमा गहिरो समवेदना।
ॐ शान्ति। 😔
We are proud to have Such a brave Man in The World...Thank You Dai And
All the 10 teams🥺😔For Dedicating our Country Nepal🇳🇵
#JayNepal 🇳🇵🇳🇵🇳🇵