Перейти к содержимому

आजको राशिफल | २०८१ फाल्गुन २६ गते सोमवार | March 10, 2025 | 2081 Falgun 26 | Aaja Ko Rashifal

Dharma Sanskriti

0:00 / 0:00

आजको राशिफल | २०८१ फाल्गुन २६ गते सोमवार | March 10, 2025 | 2081 Falgun 26 | Aaja Ko Rashifal

14 707 просмотров · 1 год назад
Dharma Sanskriti
368 тыс. подписчиков
14 707 просмотров · 1 год назад
आजको राशिफल सोमवार, फाल्गुन २६, २०८१ १० मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 10, 2025 Horoscope Prediction फाल्गुन २६ गते सोमवारको राशिफल फाल्गुन शुक्ल (चिल्लाथ्व) एकादशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, शोभन योग, विष्टि/भद्रा र बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, फाल्गुन महिनाको राशिफल, मासिक राशिफल, चैत्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, फाल्गुन शुक्ल पक्ष, एकादशी तिथि, पुष्य (तिष्य) नक्षत्र, शोभन योग, विष्टि/भद्रा करण, बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय (बिहान ०९:५८ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:१८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे चन्द्रोदय : दिउँसो ०२:५३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:५० बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५१ बजेदेखि १२:३९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०६:२१ देखि ०७:५० सम्म, साँझ ०४:४० देखि ०७:४० सम्म र भोलि बिहान ०४:४९ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:५० देखि ०९:१८ सम्म र बेलुका १०:४३ देखि १२:१५ सम्म शुभ वारवेला : बिहान ०९:१८ देखि १०:४६ सम्म र भोलि बिहान ०३:१८ देखि ०४:४९ सम्म रोग वारवेला : दिउँसो १०:४६ देखि १२:१५ सम्म र बेलुका ०९:१२ देखि १०:४३ सम्म उद्वेग वारवेला : दिउँसो १२:१५ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:४६ देखि ०३:१८ सम्म चर वारवेला : दिउँसो ०१:४३ देखि ०३:१२ सम्म र बेलुका ०७:४० देखि ०९:१२ सम्म लाभ वारवेला : दिउँसो ०३:१२ देखि ०४:४० सम्म र मध्यरात्रीपछि १२:१५ देखि ०१:४६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १०:१७ देखि ११:१६ सम्म, साँझ ०५:१० देखि ०६:०९ सम्म, राती १२:१५ देखि ०१:१६ सम्म चन्द्रको होरा : बिहान ०६:२१ देखि ०७:२० सम्म, दिउँसो ०१:१४ देखि ०२:१३ सम्म, बेलुका ०८:११ देखि ०९:१२ सम्म, भोलि बिहान ०३:१८ देखि ०४:१९ सम्म मङ्गलको होरा : बिहान ०९:१८ देखि १०:१७ सम्म, बेलुका ०४:११ देखि ०५:१० सम्म, राती ११:१४ देखि १२:१५ सम्म बुधको होरा : दिउँसो १२:१५ देखि ०१:१४ सम्म, साँझ ०७:१० देखि ०८:११ सम्म, मध्यरात्रीपछि ०२:१७ देखि ०३:१८ सम्म बृहस्पतिको होरा : बिहान ०८:१९ देखि ०९:१८ सम्म, दिउँसो ०३:१२ देखि ०४:११ सम्म, राती १०:१३ देखि ११:१४ सम्म, भोलि बिहान ०५:२० देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो ११:१६ देखि १२:१५ सम्म, साँझ ०६:०९ देखि ०७:१० सम्म, मध्यरात्रीपछि ०१:१६ देखि ०२:१७ सम्म शनिको होरा : बिहान ०७:२० देखि ०८:१९ सम्म, दिउँसो ०२:१३ देखि ०३:१२ सम्म, राती ०९:१२ देखि १०:१३ सम्म, भोलि बिहान ०४:१९ देखि ०५:२० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:५० देखि ०९:१८ सम्म यमघण्ट : दिउँसो १०:४६ देखि १२:१५ सम्म गुलिक काल : दिउँसो ०१:४३ देखि ०३:१२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा बिहान ०९:५८ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री आमलकी एकादशी व्रत, रङ्गभरी एकादशी (व्रजक्षेत्रमा होली प्रारम्भ), श्री काशीविश्वनाथ श्रृङ्गार दिवस, मुहूर्त : व्रतबन्ध, गृहारम्भ (घरको जग राख्ने), पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : बिहान ०९:५८ बजेसम्म भद्रा रहेको छ) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २७ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), राष्ट्रिय विभूति अरनिको जयन्ती (प्रज्ञाप्रतिष्ठानको निर्णय), गोविन्द द्वादशी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २८ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २९ गते : श्री पूर्णिमा व्रत, राती भद्रान्तमा चिरदाह, पहाडी जिल्लामा होली, तोरल पर्व (थकाली समुदाय), फाल्गुन मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको कर्कट राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:11 #शुभ_साइत 05:02 #मेष 07:43 #बृष 10:04 #मिथुन 12:24 #कर्कट 14:43 #सिंह 16:52 #कन्या 19:14 #तुला 21:27 #बृश्चिक 23:45 #धनु 26:02 #मकर 28:25 #कुम्भ 30:41 #मीन 33:01 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, horoscope for the month of Falgun, monthly horoscope, horoscope for the month of Chaitra, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Falgun Shukla Paksha, Ekadashi date, Pushya (Tishya) constellation, Shobhan Yoga, Bishti/Bhadra Karana, Bab Karana, Kalayukta Samvatsar, Surya Uttarayan, Shishir Ritu