के उद्देश्यका लागि छठपछि तराईमा आन्दोलन ? | Hridayesh Tripathi | Binod Dhungel The Talk Show
Binod Dhungel
0:00 / 0:00
के उद्देश्यका लागि छठपछि तराईमा आन्दोलन ? | Hridayesh Tripathi | Binod Dhungel The Talk Show
3 981 просмотр · 10 ч назад
Binod Dhungel
118 тыс. подписчиков
3 981 просмотр · 10 ч назад
हृदयेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता: मधेशको नयाँ राजनीति, अग्रगामी मोर्चा र बालेन सरकारको अग्निपरीक्षा!
तराई-मधेशको राजनीतिमा तीन दशकभन्दा बढी समय बिताउनुभएका वरिष्ठ नेता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीसँगको यो विशेष र विश्लेषणात्मक कुराकानीमा राेचक सम्वाद भएको छ।
गत संसदीय निर्वाचनमा मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहको प्रभाव, परम्परागत मधेशवादी दलहरूको पतन, र भर्खरै गठित 'अग्रगामी मोर्चा'को वास्तविक रणनीतिबारे त्रिपाठीले खुला र निडर रूपमा आफ्ना विचारहरू राख्नुभएको छ।
मुख्य विषयवस्तुहरू:
मधेशको राजनीतिक परिवर्तन: रास्वपाको जीत र परम्परागत मधेशी दलको पराजयको वास्तविक कारण के हो?
अग्रगामी मोर्चा र दशैं पछिको 'आँधीहुरी': उपेन्द्र यादव, सीके राउत, जनार्दन शर्मा, रेशम चौधरी लगायतका नेताहरूको नयाँ ध्रुवीकरणको भित्री उद्देश्य के हो?
प्रधानमन्त्री बालेन शाह र रास्वपा: नेपालका पहिलो मधेशी मूलका प्रधानमन्त्री बालेन शाहको शासकीय शैली, इमान्दारी र सबल संघीयताको बाचामा मधेशी जनताको विश्वासको आधार के?
सामाजिक सद्भाव र पहिचान: सुनसरी र सिराहाको साम्प्रदायिक तनाव, थारू-दलित-मुस्लिम अधिकार, र मधेशमा हिन्दुवादी तथा राजावादी शक्तिको प्रभाव के कस्तो छ ?
भूराजनीतिक चासो: मधेशको राजनीतिमा भारतको भूमिका र पर्दापछाडिका खेलहरू के छन्?
भविष्यको दिशानिर्देश: आगामी ५ वर्षमा मधेशको राजनीति कतातिर जाला?
Exclusive Interview with Hridayesh Tripathi: Madhesh's Changing Political Landscape, Progressive Alliance & Prime Minister Balen Shah!
In this candid and in-depth interview, veteran politician and former minister Hridayesh Tripathi unpacks three decades of his political journey and provides a sharp critique of the current political shifts in the Terai-Madhesh region.
Tripathi addresses the historic sweep by the Rastriya Swatantra Party (RSP) fueled by Balen Shah, the decline of traditional Madhesh-based parties, and the real motives behind the newly formed Progressive Alliance.
Key Highlights of the Interview:
The Electoral Shift: Why did RSP gets landslide victory in Madhesh, and why did traditional Madhesi parties fail to cross the threshold in recent parliamentry election?
The Progressive Alliance: An analysis of the alliance featuring Upendra Yadav, CK Raut, Janardan Sharma, Resham Chaudhary, and others- is it a genuine movement or a stunt for upcoming elections?
PM Balen Shah's Leadership: Evaluating Nepal’s first prime minister of Madhesi origin, his governance roadmap, and his stance on "strong federalism."
- Social Harmony & Identity: Addressing communal tensions in Sunsari & Siraha, the rights of Tharu, Dalit, and Muslim communities, and the presence of monarchist and Hindu nationalist forces.
Geopolitical Factors: Geopolitical interest, India's influence, and the regional dynamics of Madhesh politics
--------------------------------------------------------------
About the channel
This channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective.
Our core mission is to disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance.
Our Commitment:
Facts First: We ground every analysis in rigorous, verified data.
Journalistic Integrity: We strictly adhere to the professional journalistic code of conduct.
Respectful Dialogue: We challenge ideas politely, engaging in robust two-way Q&As without ever insulting our guests.
We highlight topical issues without external requests or bias. If you have a topic you want us to analyze, let us know in the comments.
Subscribe for dignified, truth-driven discourse.
तथ्य र विवेक: निष्पक्ष विश्लेषण
यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ।
कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।
हाम्रो प्रतिबद्धता:
तथ्यलाई प्राथमिकता: हाम्रो प्रत्येक विश्लेषण प्रमाणित र सत्य सूचनामा आधारित हुन्छ।
पत्रकारिताको आचारसंहिता: हामी पत्रकारिताको पेशागत आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं।
शिष्ट संवाद: हामी अतिथिको सम्मान राख्दै शिष्ट र मर्यादित रूपमा प्रश्नोत्तर गर्छौं; र, कसैको मानमर्दन नगरी विचारहरूलाई चुनौती दिन्छौं।
हामी कुनै पनि आग्रह / पूर्वाग्रहविना समसामयिक मुद्दाहरूलाई उजागर गर्छौं। यदि तपाईं हामीले कुनै विशेष विषयमा विश्लेषण गरे हुन्थ्यो भन्ने चाहनुहुन्छ भने कृपया कमेन्टमा जनाउनुहोला।
सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्।
Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल
Facebook: / dhungelbinod
X (Twitter): https://x.com/BinodDhungel
Instagram: / bdklik
TikTok: / binod.dhungel25
#Madhesh #NepalPolitics #HridayeshTripathi #MadheshPolitics #BalenShah #RSP #ProgressiveAlliance #NepaliPolitics #Janakpur #FederalismNepal #PoliticalInterview #NepalNews #Gharana #NepalElections
#PoliticalAnalysis #IndependentJournalism #NepalNews #NepalMedia #BinodDhungel #thetalkshow