Перейти к содержимому

श्री ३ बिष्णु वीर माई जात्रा || जात्रा या मालिक || Bishnu Bir Jatra || Biska Jatra २०८२||

Culture Of Madhyapur Thimi

0:00 / 0:00

श्री ३ बिष्णु वीर माई जात्रा || जात्रा या मालिक || Bishnu Bir Jatra || Biska Jatra २०८२||

2 334 просмотра · 1 год назад
Culture Of Madhyapur Thimi
1,13 тыс. подписчиков
2 334 просмотра · 1 год назад
(सुँगा:द्य)को बारेमा #जानी_राखौ नगरको पश्चिमी मुलद्वारको दक्षिण थुम्कोमा अवस्थित यो मन्दिर #गुम्बजशैलीको एक तल्ले रहेको छ । हालको यो मन्दिर भने सन २०१५को महाभूकम्पको विनाशले ढले पश्चात मौलिक स्वरूपमै पुनर्निर्माण गरिएको हो । यस मन्दिरलाई केहिले त्रिदेव यानी ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा त केहिले त्रिदेवी यानी ब्रम्हायणी, वैष्णवि र महेश्वरीका रूपमा मान्ने र पुज्ने आ-आफनै चलन रहेको पाईन्छ । #शिला:चह्रे (🔱शिवरात्रि)का दिन स्थानीयहरूले लावा, कनी, मुस्या (हरियो लसुनको पात, भुटेको मकै, भटमास) आदी चढ़ाई शिव स्वरुप पुज्ने तथा बालकुमारीकै छोरीहरूका रुपमा मान्ने दुई धारका कारण पनि यस मन्दिरलाई त्रिदेव र त्रिदेवकै शक्ति स्वरूपी त्रीदेवी यानी दुबै स्वरूपी देव देवीको मन्दिरका रूपमा लीन सकिन्छ । यस प्रकारको महत्व भएको मन्दिर सायद बिरलै पाईन्छन। सन्तान प्राप्त तथा भाकल पुरा गरीदिने बलियो जन विश्वास यहाँ रहेको देखिन्छ। बिस्का: जात्रा र शिला:चह्रे (शिवरात्रि) गरी जम्मा दुई पटक मात्र यसको मुल मूर्ति दर्शनका लागी राखिन्छन। जय श्री ३ बिष्णु बीर माई की जय जय जय द्यो या नामे म्ये न डु “जात्राया मालिक छलपोल बीर बिष्णु बीर लुयामतु कन पुस्य केत कीया स्वा न छुस्य बिष्णु बीर धयाक बिज्याक” #Biska #madhyapurthimi #madhyapurians #मध्यपुर_थिमि_या_कला_संस्कृती #cultureofmadhyapur #youtubeshorts #biskajatra #jatra_ya_Malika #viralvideo #facebook #facebookreels