राजा नबूकदनेसरले किन गोरुले जस्तै घाँस खाए? 😱 | घमण्डको भयानक परिणाम | दानिएल ४ ✝️🛐
Atmik Awaz
0:00 / 0:00
राजा नबूकदनेसरले किन गोरुले जस्तै घाँस खाए? 😱 | घमण्डको भयानक परिणाम | दानिएल ४ ✝️🛐
2 671 просмотр · 2 дн. назад
Atmik Awaz
4,89 тыс. подписчиков
2 671 просмотр · 2 дн. назад
राजा नबूकदनेसरले किन गोरुले जस्तै घाँस खाए? 😱 | घमण्डको भयानक परिणाम | दानिएल ४ ✝️🛐
----------------------------------------------------------------------------------
आत्मिक आवाज युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। 🙏
हामीले यस युट्युब च्यानलमार्फत बाइबलका गहिरा सत्यता, आत्मिक शिक्षा र परमेश्वरका अद्भुत कार्यहरूबारे भिडियोहरू बनाउँदै आइरहेका छौँ।
यसै क्रममा आज हामीले राजा नबूकदनेसरले किन गोरुले जस्तै घाँस खाए? भन्ने बाइबलको एउटा अचम्मको र रहस्यमय घटनाबारे चर्चा गरेका छौँ।
दानिएल अध्याय ४ मा उल्लेख गरिएको यस घटनाले हामीलाई मानिसको घमण्ड, परमेश्वरको सार्वभौमिकता र नम्रताको महत्त्वबारे गहिरो शिक्षा दिन्छ। संसारकै शक्तिशाली राजा कसरी आफ्नो घमण्डका कारण पतन भए र परमेश्वरलाई चिनिसकेपछि कसरी पुनर्स्थापित भए भन्ने कुरा यस भिडियोमा जान्नेछौँ।
📖 “घमण्ड गर्नेहरूलाई उहाँले होच्याउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।” — याकूब ४:६
भिडियो अन्त्यसम्म हेर्नुहोस् र यसबाट प्राप्त आत्मिक सन्देशलाई आफ्नो जीवनमा कार्यान्वयन गर्नुहोस्।
👍 भिडियो मन परे Like गर्नुहोस्।
🔔 यस्ता बाइबलका रोचक र आत्मिक भिडियोहरू हेर्न “आत्मिक आवाज” च्यानल Subscribe गर्नुहोस्।
📲 यो सन्देश आफ्ना साथीभाइ तथा परिवारसँग Share गर्न नबिर्सनुहोस्।
धन्यवाद जय मसीह! ✝️
#आत्मिकआवाज
#राजानबूकदनेसर
#बाइबलकाअद्भुतघटना
#दानिएल४
#बाइबलकथा
#घमण्डकोपरिणाम
#परमेश्वरकोसार्वभौमिकता
#ChristianNepali
#NepaliChristian
#BibleStudy
#BibleStories
#ChristianYouTube
#JesusChrist