Перейти к содержимому

मन्नाको गहिरो रहस्य! परमेश्वरले मन्ना किन दिनुभयो? | बाइबलको आत्मिक सन्देश — भाग २ | Atmik Awaz ✝️🛐

Atmik Awaz

0:00 / 0:00

मन्नाको गहिरो रहस्य! परमेश्वरले मन्ना किन दिनुभयो? | बाइबलको आत्मिक सन्देश — भाग २ | Atmik Awaz ✝️🛐

525 просмотров · 13 ч назад
Atmik Awaz
4,83 тыс. подписчиков
525 просмотров · 13 ч назад
मन्नाको गहिरो रहस्य! परमेश्वरले मन्ना किन दिनुभयो? | बाइबलको आत्मिक सन्देश — भाग २ | Atmik Awaz ✝️🛐 ---------------------------------------------------------------------------------- जय मसीह! 🙏✝️ आत्मिक आवाज युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। यस YouTube Channel मार्फत हामीले बाइबलमा आधारित रहस्यमय घटना, सत्यता र आत्मिक सन्देशहरू प्रस्तुत गर्दै आइरहेका छौँ। यस भिडियोमा हामी मन्नाको वास्तविक आत्मिक अर्थ, करारको सन्दुकमा राखिएको मन्ना, येशू ख्रीष्ट जीवनको रोटी हुनुहुन्छ भन्ने शिक्षा र यस घटनाबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण पाठहरूबारे जान्नेछौँ। 📖 बाइबल पदहरू: 👉प्रस्थान १६:३२–३४ 👉हिब्रू ९:४ 👉 यूहन्ना ६:३२–३५ यस्तै बाइबलमा आधारित भिडियोहरूका लागि हाम्रो च्यानल Subscribe गर्नुहोस्। भिडियो मन परे Like, Comment र Share गर्न नभुल्नुहोस्। परमेश्वरको वचनले तपाईंलाई आशिष् दिओस्! 🙏 धन्यवाद जय मसिह !🙏 #आत्मिकआवाज #मन्ना #बाइबलकोरहस्य #नेपालीक्रिश्चियन #BibleStory