Перейти к содержимому

Typing Speed बढाउने सही तरिका ।

RK Sir Institute

0:00 / 0:00

Typing Speed बढाउने सही तरिका ।

284 просмотра · 1 месяц назад
RK Sir Institute
653 подписчика
284 просмотра · 1 месяц назад
तपाईंको Typing Speed धेरै कम छ? छिटो र सही Typing गर्न चाहनुहुन्छ? ⌨️🔥 यस भिडियोमा मैले Typing Speed कसरी बढाउने, छिटो Typing गर्ने सही तरिका, अभ्यास गर्ने विधि तथा Typing गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू सजिलो भाषामा बताएको छु। यो भिडियो विशेष गरी: ✅ विद्यार्थीहरू ✅ शिक्षक तथा शिक्षिकाहरू ✅ Office मा काम गर्नेहरू ✅ Computer सिकिरहेका Beginner हरू का लागि धेरै उपयोगी हुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोस् र नियमित अभ्यास गर्नुहोस्। सही तरिकाले अभ्यास गर्नुभयो भने तपाईंको Typing Speed र Accuracy दुवै बढाउन सकिन्छ। 📌 यस्तै Computer, Typing र Digital Skills सम्बन्धी भिडियोका लागि RK Sir Institute लाई Subscribe गर्नुहोस्। #typingspeed #typing #ideas #bestmethod #rksir #nepal #asia #rksirinstitute