बिहानको प्रार्थना । आजको चङ्गाइ प्रार्थना — परिवार र रोगीका लागि | Today’s Healing Prayer16,Nov,2025
Simon Hayu 2.2
0:00 / 0:00
बिहानको प्रार्थना । आजको चङ्गाइ प्रार्थना — परिवार र रोगीका लागि | Today’s Healing Prayer16,Nov,2025
2 143 просмотра · 11 мес. назад
Simon Hayu 2.2
7,82 тыс. подписчиков
2 143 просмотра · 11 мес. назад
🙏 जयमसी सबैमा!
आजको यो भिडियोमा हामी परिवार, रोगी, घर–परिवार, विदेशमा रहेका दाजुभाइ दिदीबहिनी, आर्थिक बोझ, तन–मनका कमजोरी, र आत्मिक बृद्धिका प्रत्येक विषयमा शक्तिशाली सामूहिक प्रार्थना गरेका छौँ।
परमेश्वरको वचन भन्छ — यर्मिया ३३:६
“म स्वास्थ्य र आरोग्यता ल्याउनेछु, म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु।”
आजको यो प्रार्थना तपाईंका घरमा शान्ति, शरीरमा चङ्गाइ, काममा ढोका, र जीवनमा प्रभुको अनुग्रह खन्याउन प्रभु आफैं चलिरहनुहुन्छ।
यदि तपाईंलाई यो प्रार्थनाले आशिष दिएको छ भने
👉 कृपया LIKE, SHARE र SUBSCRIBE गर्न नबिर्सिनुहोला।
आपको नाम कमेन्टमा राख्नुहोस्, म प्रत्येक दिन प्रार्थनामा सम्झिरहन्छु।
Jesus bless you! Hallelujah! 🙏🔥
=====================
#prayer #healingprayer #jesuslovesyou #jaymashi #morningprayer #powerfulprayer #familyprayer #bibleverse #gospel #christiannepal #nepalichristian #jesusheals #protectionprayer #faith #deliverance #holyspirit #worship #nepalprayer #bibletime #shortsprayer #prayerworks #anugrah #yeshu #hallelujah #testimony #scripture #anointing #blessings #churchnepal #nepalichurch #viralprayer #prayertoday #bibleword #dailyprayer #christianmotivation