Перейти к содержимому

2083 Dashai Hamro -1 Firante Auto

Min Kaji Auto Vlog

0:00 / 0:00

2083 Dashai Hamro -1 Firante Auto

383 просмотра · 12 дн. назад
Min Kaji Auto Vlog
165 подписчиков
383 просмотра · 12 дн. назад
🙏 नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई 🙏 आजको भिडियोमा २०८३ सालको दशैंको विशेष पारिवारिक भेटघाट लिएर आएको छु। ❤️ दुई बाजेका पाँच छोराहरू….. पाँच बाउका एघार छोराहरूको दशैं एकै ठाउँमा …. ❤️🙏 दशैं भनेकै परिवारसँग भेटघाट गर्ने, ठूलाबडाबाट टीका–जमरा र आशीर्वाद लिने अनि दुःख–सुख साट्दै रमाइलो गर्ने महान चाड हो। यसपालिको दशैंमा परिवारका दाजुभाइहरू एकै ठाउँमा भेला भएर बिताएका रमाइला र अविस्मरणीय क्षणहरू यस भिडियोमा समेट्ने प्रयास गरेको छु। 🥰🙏 हाम्रो पारिवारिक दशैं कस्तो रह्यो, भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ❤️ भिडियो मन परेमा 👍 Like, 💬 Comment, ↗️ Share र 🔔 Min Kaji Auto Vlog लाई Subscribe गर्न नभुल्नुहोला। सबैमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना। 🙏🌺❤️ #MinKajiAutoVlog #Dashain2083 #दशैं #DashainTika #FamilyGathering #NepaliDashain #दशैंभेटघाट #NepalVlog