अझै मोटाउनी छ, बुढेसकालमा मर्ने बेला।Deuda Aagan
Deuda Aagan
0:00 / 0:00
अझै मोटाउनी छ, बुढेसकालमा मर्ने बेला।Deuda Aagan
1 358 просмотров · 2 недели назад
Deuda Aagan
114 подписчиков
1 358 просмотров · 2 недели назад
अझै मोटाउनी छ, बुढेसकालमा मर्ने बेला — पश्चिम नेपालको मौलिक देउडा परम्परामा प्रस्तुत गरिएको एक सांस्कृतिक देउडा आँगन।
देउडा केवल गीत होइन, यो हाम्रो मौलिक लोक संस्कृति, परम्परा र सामाजिक जीवनसँग जोडिएको सांस्कृतिक पहिचान हो। पुस्तौँदेखि गाउँघरमा मौलिक तरिकाले गरिँदै आएको देउडा आँगनको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम प्रस्तुत गरिएको हो।
सके कलाको सिर्जना गरौँ, नसके कलाको सम्मान गरौँ। ❤️
हाम्रा मौलिक कला–संस्कृति र परम्परालाई संरक्षण गर्ने अभियानमा साथ दिनुहोस्।
📌 Deuda Aagan
भिडियो मन परेमा Like 👍 Comment 💬 Share ↗️ र Subscribe 🔔 गर्न नभुल्नुहोस्।
#DeudaAagan #Deuda #MaulikDeuda #DeudaProgram #NepaliCulture #NepaliFolkCulture #DeudaCulture #Sudurpaschim #Karnali #NepaliTradition #LokSanskriti