प्रधानपञ्चको छोरादेखि डिभिजन कमाण्डरसम्म :महेन्द्र शाहीको जनयुद्ध, कर्णाली र बुबासँगको भावुक कथा ।।
Global Radar
0:00 / 0:00
प्रधानपञ्चको छोरादेखि डिभिजन कमाण्डरसम्म :महेन्द्र शाहीको जनयुद्ध, कर्णाली र बुबासँगको भावुक कथा ।।
4 002 просмотра · 19 часов назад
Global Radar
85,8 тыс. подписчиков
4 002 просмотра · 19 часов назад
‘टोके’ भनेर हेपिएको एउटा केटो । कर्णालीको दुर्गम गाउँबाट निस्किएको त्यो केटो एक दिन युद्धका मोर्चामा पुग्यो । तत्कालीन विद्रोही माओवादीले बनाएको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसम्म बन्यो । अनि समयले उनलाई कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्रीसम्म पुर्यायो ।
प्रधानपञ्चको छोराबाट राजनीतिमा प्रवेश। २०४८ सालदेखि राजनीतिक यात्रा। जनयुद्धअघि नै भूमिगत जीवन। र त्यसपछि कर्णालीमा विद्रोहको एउटा महत्वपूर्ण अध्याय।
तर कर्णाली किन विद्रोही बन्यो ? कालिकोटका युवाहरू युद्धको अग्रपंक्तिमा किन पुगे ? सहादतको भारी कर्णालीले किन बोक्यो ?
आज कर्णाली बदलिएको छ। तर के यहाँका मानिसको जीवन पनि त्यत्तिकै बदलिएको छ ?
युद्ध देखेका छन् । साथीहरू गुमाएका छन्। सत्ता र राजनीति भोगेका छन्। तर बुबाको प्रसंग आउँदा कठोर देखिने महेन्द्र शाही भावुक बने। त्यो क्षणमा कमाण्डर होइन, एउटा छोरा देखिन्छ।
यो महेन्द्र शाहीकोसँगै कर्णाली, युद्ध, सहादत, सपना र एउटा पुस्ताको कथा हो।
समयसाक्षीमा-महेन्द्रबहादुर शाहीका जनयुद्धभित्रका बाहिर नआएका कथा ।
इतिहासका साक्षीसँग समयसाक्षी
#MahendraBahadurShahi #Prachanda #PushpaKamalDahal
#BaburamBhattarai #MaoistMovement #MaoistInsurgency
#Janayuddha #NepalCivilWar #PeopleLiberationArmy
#DivisionCommander #Karnali #Kalikot
#KarnaliPolitics #NepalPolitics #NepalHistory
#MaoistHistory #NepalCommunistMovement
#PoliticalHistory #SamayaSakshi #NepalNews
Like | Comment | Subscribe
/ @globalradar100