अब ४५० केजीसम्मका ग्यास सिलिन्डर– घरायसी सस्तो, होटललाई महंगो !
Lokantar TV
0:00 / 0:00
अब ४५० केजीसम्मका ग्यास सिलिन्डर– घरायसी सस्तो, होटललाई महंगो !
345 просмотров · 2 дн. назад
Lokantar TV
133 тыс. подписчиков
345 просмотров · 2 дн. назад
नेपालमा बारम्बार दोहोरिने ग्यास अभाव हटाउन सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासको वर्गीकरण गर्ने तयारी थालेको छ।
यसअन्तर्गत अब घरायसी प्रयोजनका लागि मात्रै सरकारले सहुलियत दिनेछ भने होटल, रेस्टुरेन्ट र ठूला व्यवसायले लागत मूल्य (परल मूल्य) तिरेरै ग्यास किन्नुपर्नेछ। व्यावसायिक प्रयोजनका लागि १४.२ केजीको सट्टा १९.५ केजी, ५० केजीदेखि ४५० केजीसम्मका ठूला ग्यास ट्याङ्कहरू प्रयोगमा ल्याउने तयारी छ। छठ पर्वपछि लागू हुने भनिएको यो नयाँ व्यवस्थाले आम उपभोक्ता र व्यवसायीलाई कस्तो असर गर्छ? विस्तृतमा बुझौँ।
भिडियोका मुख्य अंशहरू:
0:00 — ग्यास वर्गीकरणको नयाँ नियम: घरलाई सस्तो, होटललाई महँगो
1:20 — ४५० केजीको ग्यास सिलिन्डर कस्तो हुन्छ र कसरी प्रयोग हुन्छ?
2:45 — ग्यासका ब्रान्ड नै घरायसी र व्यावसायिक भनेर छुट्याउने विकल्प
3:50 — कति पर्छ व्यावसायिक ग्यासको मूल्य? (अनुदान हट्दै)
5:10 — कहिलेदेखि लागू हुँदैछ ग्यास वर्गीकरण? (छठपछिको तयारी)
For more news and videos please visit:
https://lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar
#LokantarTV #LPGasNepal #GasCylinder #ConsumerRights #NepalEconomy #NepalNews