निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति! | १२ कम्पनीले पाए एलओआई, अब विदेशमा पनि बिजुली बेच्न पाइने
Pressmandu TV
0:00 / 0:00
निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति! | १२ कम्पनीले पाए एलओआई, अब विदेशमा पनि बिजुली बेच्न पाइने
4 041 просмотр · 13 ч назад
Pressmandu TV
190 тыс. подписчиков
4 041 просмотр · 13 ч назад
नेपाल सरकारले पहिलोपटक निजी क्षेत्रलाई विद्युत व्यापार (Power Trading) को बाटो खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट भाटभटेनी, विशाल ग्रुप र इप्पानका लगानीकर्ता संलग्न १२ वटा कम्पनीलाई आशयपत्र (Letter of Intent - LoI) प्रदान गरिएको छ। यस ऐतिहासिक निर्णयले नेपालको जलविद्युत क्षेत्रमा कस्तो प्रभाव पार्ला? के अब निजी क्षेत्रले सिधै विदेशमा बिजुली बेच्न पाउँछ? सम्पूर्ण तथ्य र विश्लेषणात्मक रिपोर्ट यस भिडियोमा।
🔔 यस्तै तथ्यपरक र खोजमूलक आर्थिक-राजनीतिक विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्
#ElectricityTrading #NepalHydropower #BirajBhaktaShrestha #NepalEconomy #Bhatbhateni #VishalGroup #IPPAN #PowerTradeNepal
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.