2083 साउन १३ गतेको गोरखापत्रमा प्रकाशित महत्वपूर्ण समसामयिक| लोक सेवा आयोगमा सोधिन सक्ने प्रश्नोत्तर
Its Me sky
0:00 / 0:00
2083 साउन १३ गतेको गोरखापत्रमा प्रकाशित महत्वपूर्ण समसामयिक| लोक सेवा आयोगमा सोधिन सक्ने प्रश्नोत्तर
466 просмотров · 1 месяц назад
Its Me sky
524 подписчика
466 просмотров · 1 месяц назад
गोरखापत्र विशेष | लोक सेवा आयोगका लागि महत्वपूर्ण समसामयिक प्रश्नोत्तर
यस भिडियोमा गोरखापत्रमा प्रकाशित महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाहरूबाट लोक सेवा आयोग, प्रदेश लोक सेवा, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंक तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सोधिन सक्ने Most Expected MCQs समावेश गरिएको छ।
📌 यस भिडियोमा समेटिएका विषयहरू:
राष्ट्रिय समसामयिक
अन्तर्राष्ट्रिय समसामयिक
अर्थतन्त्र तथा बजेट
विज्ञान तथा प्रविधि
वातावरण तथा जलवायु
खेलकुद
पुरस्कार तथा सम्मान
सरकारी नीति तथा निर्णय
महत्वपूर्ण दिवसहरू
लोक सेवा आयोगमा सोधिन सक्ने सम्भावित MCQs
यदि तपाईं लोक सेवा वा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने, यस्ता महत्वपूर्ण समसामयिक प्रश्नहरू नियमित अभ्यास गर्न नबिर्सनुहोस्।
👍 भिडियो मन परे Like गर्नुहोस्।
💬 आफ्नो सुझाव Comment मा लेख्नुहोस्।
🔔 यस्ता उपयोगी शैक्षिक भिडियोहरूका लागि Its Me SKY च्यानल Subscribe गरी Bell Icon थिच्न नबिर्सनुहोस्।