जित–हार, जवानी र प्रौढता, जीवन र मृत्युका सम्बन्धमा बेला छँदै सोचे काम लाग्छ ! चलिरहन्छ यो चक्र !
DishanirdeshTV
0:00 / 0:00
जित–हार, जवानी र प्रौढता, जीवन र मृत्युका सम्बन्धमा बेला छँदै सोचे काम लाग्छ ! चलिरहन्छ यो चक्र !
4 376 просмотров · 6 месяцев назад
DishanirdeshTV
175 тыс. подписчиков
4 376 просмотров · 6 месяцев назад
जित–हार, जवानी र प्रौढता, जीवन र मृत्युका सम्बन्धमा बेलैमा सोचे काम लाग्छ। कोही जित पचाउन सक्दैनन्, कोही हार सहन सक्दैनन्।चलिरहन्छ यो चक्र । उदाउन थालेको सूर्यको रंग रातो हुन्छ, अस्ताउन थालेको सूर्यको रंग पनि रातै हुन्छ। प्रज्ञावान मानिसका लागि उदाउनु र अस्ताउनु एउटै कुरा हो