Перейти к содержимому

नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

Tikaram Yatri

0:00 / 0:00

नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

125 548 просмотров · 2 года назад
Tikaram Yatri
345 тыс. подписчиков
125 548 просмотров · 2 года назад
नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! आज राति ८:०० बजे ! #tamasomajyotirgamaya #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako ईन्द्रमाया पौड्‌याल- 'पण्डित माता' उमेर १०१ वर्ष ('शताब्दी यात्रा' पुस्तकको प्रकाशक संस्मरक) नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली लगायतका भाषामा दख्खल भएकि, सबै भाषामा श्लोक भन्न र अर्थ्याउन सक्ने • जन्म: विक्रम सम्वत् १९८० मणिपुर भारत • बुवाः पं दामोदर खतिवडा आमा: तुलसादेवी आचार्य • बाल्यकाल: म्यान्मार (तत्कालीन बर्मा) मा व्यतीत • प्रारम्भिक शिक्षाः घरमै पिताजीबाट • नौ वर्षको उमेरमा मिचिना लेगाउँका कृष्णलाल पौड्यालसँग (वि. सं. १९८९) बिहे, १५ वर्ष पुगेपछि माइतबाट घर प्रस्थान • सानैदेखि शाकाहारी • बालबच्चा: जन्मेका ४ छोरा, ४ छोरी; ३ को बालमृत्यु, नेपाल आउँदा २ छोरा ३ छोरीमात्र • नेपाल फिर्ती: २०२६ सालमा (अन्य २,६०० परिवार चाहिँ २०२१ सालदेखि नेपाल फर्किन थालेका) • पिता दामोदर खतिवडा (डा. स्वामी प्रपन्नाचार्यका गुरु) भएकाले हिन्दूग्रन्थ सबै अर्थ्याउन सक्ने • विशेषगरी ज्योतिष, वेद तथा पुराणका ज्ञाता • सूर्यग्रहण लागेको बेला नुहाएर गीता पढ्दा गाउँमै कोकोहोलो भएर भोलिपल्ट पञ्चायत बसी 'डङ्किनी'को संज्ञा प्राप्त, स्थानीय पण्डितले महान नारीको उपमा दिएपछि गाउँ निकाला रोकिएको । • हिन्दू संस्कारका श्राद्ध र किरियाबाहेक सबै कर्मको कर्मकाण्ड गराउने महिला पण्डित • भानुभक्त रामायणमा केही अंश छुटेको हुँदा पूरक कथा आफूसँग रहेको दाबीकर्ता • ९० सालको भुइँचालो र दोस्रो विश्वयुद्धको साक्षी/भुक्तभोगी • अमेरिकी तथा पश्चिमा सेनाभन्दा जापानी सेना महिलाप्रति कम आक्रमक भएको बुझाइ । अझ गान्धीसेना (भारतीय) लाई उच्चसम्मान गर्ने । • टुप्पी र जनै देखाएर हिँड्दा जापानी सेनाले तेर्साएको बन्दुकको नाल पनि तल झार्ने । • राजा महेन्द्रको प्रयासमा कोलकाता हुँदै २०२६ सालमा मोरङको रतुवामाई नगरपालिका (तत्कालीन बरडङा गाविस) मा बसोबास, त्यसपछि चियापसल शुरु हाल ललितपुरको कुसुन्तीका स्थायी बासिन्दा #कुरा_सुन्नु_पाकाको Guest: - इन्द्रमाया पौड्याल- अभिभावक, माता परिवार Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi Camera Person: KP Devkota & Sanjay Neupane Visual Editor: KP Devkota Social Media: Krishna Karki Music Arranger &Vocal: Arjun Pokhrel #कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa Connect With Me ▶Facebook:   / tikaram.yatri   ▶Instagram:   / tikaramyatri   ▶Twitter:   / tikaramyatri   ▶YouTube: / @tikaramyatri ▶TikTok:   / tikaramyatri   All Rights Reserved @by Yatri Media network Pvt.Ltd #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya