Перейти к содержимому

परमेश्वरको अनुग्रह चुकाउने होऔं【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

World Mission Society Church of God

0:00 / 0:00

परमेश्वरको अनुग्रह चुकाउने होऔं【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

44 452 просмотра · 7 лет назад
World Mission Society Church of God
390 тыс. подписчиков
44 452 просмотра · 7 лет назад
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] परमेश्वरले नरकमा सदाकाल सदासर्वदा यातना भोग्नुपर्ने मानव–जातिलाई बचाउनको निम्ति यो पृथ्वीमा आउनुभएर हाम्रो सबै पापको भारी बोक्नुभयो । अनन्त जीवन प्रदान गर्नुभएका जीवनका उद्धारक पिता र माताप्रति साँचो धन्यवादी मन लिएर विश्वासको जीवन जिउनुपर्छ । –कोरियाली युद्धमा पाएको अनुग्रहलाई नबिर्सीकन चुकाएका केटोको कथा –जोनाथनको सहयोग पाएर पछि चुकाएका दाऊद –डाँकूहरूको हातमा परेका मानिसलाई बचाएका सामरीको अनुग्रह –परमेश्वरको अनुग्रहलाई चुकाउने जीवन जिएका प्रेरित पावल 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com